मुख्य समाचार
चैत १५ नवलपरासी । वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म विद्यालय बन्द...
पुरा पढ्नुहोसभञ्ज्याङ् , खन्याघारी चौतारी अनि खेत टारि मुसालधारे कतै सिम सिम बर्षा लाग्छ हुस्सुले बोलाइ रहेछ फाट रोप्ने चटारो आहा ती मेला प्रम आहा ती प्यारा बस्ती अर्नि डिलैको छिउ शुस्केरा आलिको आड आहा ती सुन्दर फाट । थकान भरिपुर्ण भारी शरीर लटरम्म हास्दै...
पुरा पढ्नुहोसताप्लेजुङ ।ताप्लेजुङमा सम्पन्न पालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनलमा मिक्वाखोलाले पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।पहिलो सेट २५–१८ ले जितेको मिक्वाखोला...
पुरा पढ्नुहोसनारायण सुवेदी,नवलपुर चैत्र १५ । आजभोली समाजमा सरकारी तथा सार्वजनीक जग्गा व्यक्तीले हडप्ने खवरहरु सुन्न देख्न पाइरहने समयमा नवलपुरको भागरामा भने जोशी परिवार जग्गा दानवीरको रुपमा भेटीएका छन । मध्यविन्दु ६ भागरा निवासी प्रशान्त ध्वज जोशीले...
पुरा पढ्नुहोसअर्घाखाँची । विप्लब नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी अर्घाखाँचीका जिल्ला अध्यक्ष नवीन खडकाले वर्तमान शिक्षा प्रणालीमा देखा परेका समस्याको हल गर्न विधार्थीहरु एक जुट हुनु पर्ने बताएका छ्न खड्काले संगठन निर्माण तथा...
पुरा पढ्नुहोसनवलपरासी । विधार्थी पत्रकार संगठन नेपालले आसन्न महासघको चुनावमा जनपत्रकार संगठनलाई साथ, सहकार्य र समर्थन गर्न भएको छ । उक्त संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैह्रेले विज्ञप्ति मार्फत जनपत्रकार संगठनलाइ समर्थन गर्न निर्णय सार्वजनिक गरेका...
पुरा पढ्नुहोसताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा घाँटीमा पासो लगाएको अवस्थामा महिलाको शव भेटिएको छ । घाँटीमा प्लाष्टिकको पा’सो लगाएको अवस्थामा स्थानीय ३६ वर्षिय बिमला बस्नेतको शव भेटिएको हो । विहान नानीलाई स्कुल पुर्याउन हिँडेकि...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची चैत १२ । दलित समुदायमा भेदभावको स्वरुप परिबर्तन भएपनि रुप परिबर्तन नभएको जिल्लामा क्रियाशिल दलित अघिकारकमीले बताएका छन् । रास्ट्रीय दलित आयोगको परिपत्र अनुसार जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीको समन्वयमा बुधबार जिल्ला प्रशासन...
पुरा पढ्नुहोसपरासी, ११ चैत।पश्चिम नवलपरासीमा जिल्ला स्वास्थ्य कार्यलयले विश्व क्षयरोग दिवस पत्रकार संग अन्तरक्रिया गरि मनाएको छ । “संकेत समयको, क्षयरोग अन्त्यको”भन्ने मुलनाराका साथ बिश्व क्षयरोग दिवस जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका निमित्त प्रमुख कृष्णप्रसाद...
पुरा पढ्नुहोसवालिङ, ११ चैत । स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरकोरुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा...
पुरा पढ्नुहोस