मुख्य समाचार

सरोज कोइरालाको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)

असोज ८, काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गित सार्वजनिक गरिएको छ । शब्द तथा संगित कोइरालाकै रहेको गितको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो...

पुरा पढ्नुहोस
त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

असोज ९, चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई...

पुरा पढ्नुहोस
बाल संजालद्वारा सुनवलका नवआगन्तुक प्रशासकीय अधिकृत नागिलालाई स्वागत

खेमानन्द पौडेल,असोज ७ सुनवल।सुनवल नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई बाल संजाल सुनवलले स्वागत गरेको छ ।बाल संजाल सुनवलले एक कार्यक्रम बिच नवआगन्तुक प्रशासकीय अघिकृतलाइ स्वागत गरेको हो। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

पुरा पढ्नुहोस
दृष्टिबिहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

विपिन पाठक, ०६ आश्विन,चितवन । नेत्रहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी गैंडाकोटमा सम्पन्न भएको छ । नेत्रहिन युवासंघ नेपाल द्वारा विभिन्न जिल्लाका २६ बढी दृष्टिबिहिन महिलाहरुको उपस्थितिमा आयोजित दुई दिने कार्यशालाको प्रमुख अतिथि राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
विप्लव नेकपा जोरायल गापाको भेला सम्पन्न

प्रकाश थापा,असोज,६ डोटी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जोरायल गाँउ कमिटी भेला सप्पन्न भएको छ । चन्द्र बोहराको नेत्रित्वमा २१ सदस्य कमिटी गठन गरेको छ । डोटी जिल्लाको जोरायल गापा कमिटी भेलामा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
जिल्लामा भाडादर कायम सबैलाई कार्यान्वयन गर्न प्रजिअकाे आग्रह

उत्तमकुमार थापा ,असोज ६, बझाङ । बझाङ जिल्लामा रहेका ग्रामीण सडक खण्ड र जयपृथ्वी राजमार्ग पक्की सडकको भाडादर कायम गरिएको हाे । जिल्ला समन्वय समितिकाे सभाहलमा समन्वय समितिका सँयाेजक रहनुभएका खडक बहादुर खड्काकाे अध्यक्षतामा सुरु...

पुरा पढ्नुहोस
तरकारी प्रशोधन तालीमले प्रशिक्षार्थीहरु उत्पादनमा जोडिए

पुरन अधिकारी, असोज ६, सुनवल । युरोपियन युनियनको आर्थिक  सहयोग, ब्रिटीस काउन्सिलको व्यवस्थापन दक्षता (TVET) को सहयोग ,देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग एवं दियालो सहकारी सुनवल र सुनवल नगरपालिकाको सहकार्यमा कृषि स्वरोजगारको लागि...

पुरा पढ्नुहोस
भिरबाट खसेको ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु

असोज ६ रोल्पा । रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
गुल्मीमा पहिरोले पुरिएर तीन जनाको मृत्यु

गुल्मी,असोज ६  । गुल्मीमा गतराति अबिरल वर्षासँगै गएकाे पहिरोले घर पुरिएर एकै घरका तीन जनाकाे मृत्यु भएको छ। जिल्लाकाे रेसुङा नगरपालिका वडा नम्बर ८ थुम्का बस्ने २१ वर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छाेरी...

पुरा पढ्नुहोस
रामबहादुर कुर्मीद्वारा शैक्षिक सामाग्री सहयोग

नन्दु यादव,असाेज ६, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिका वडा न ५ बस्ने युवा समाजसेवी रामबहादुर कुर्मी ले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयाेग गर्नु भएकाे छ। बिद्यालय जान पुर्ण रुप ले छोडी सकेका अति बिपन्न...

पुरा पढ्नुहोस