
प्रविन बिद्रोही,कार्तिक १६ ताप्लेजुङ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङ जिल्लामा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ । नेकपाले एक कार्यक्रममाका बिछ ताप्लेजुङ्को फुङ्लिङ नगरपालिका वडा न. ४ पुरानो मेडिकल रहेको स्थानमा जिल्ला सम्पर्क कार्यालय स्थापना गरेको छ।
सम्पर्क कार्यलय उद्घाटन गर्दै जिल्ला सचिब अशल पन्दाकले नेकपा सदैब नेपाल र नेपालिहरुको सुन्दर भबिस्य निर्माणको लागि जनताको आफ्नै व्यवस्था बैज्ञानिक समाजबाद स्थापना गर्न चाहन्छ र यो महान अभियानमा सहभागी हुन सम्पुण ताप्लेजुङ बासिलाइ अपिल गर्नुभयो।