मुख्य समाचार

हामी अदालतको आदेशमा छुट्यौ,सरकार तीन बुदे सहमतीप्रति इमानदार भएन- सुदर्शन

हेमन्त प्रकाश वलि ,असोज १७ दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली(सुदर्शन) नेकपा दाङको तेस्रो जिल्ला बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै आफुहरु अदालतको आदेशमा छुटेको बताए। नेकप नेता सुदर्शनले भने,”केपि सरकार र हाम्रो...

पुरा पढ्नुहोस
प्रहरी दिवस:अर्घाखाँचीमा प्रहरीद्वारा वृक्षारोपण र माक्स वितरण

असोज १७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले वृक्षारोपण तथा मास्क वितरण कार्यक्रम गरेको छ।जिल्लाको सन्धिखर्क,ठाडा,खन,नरपानी,खिल्जी लगायत जिल्लाभरका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा ६६ औं प्रहरी...

पुरा पढ्नुहोस
युवा संगठन पाल्पाको दाेस्राे भेला सम्पन्न,अध्यक्षमा लिला सारु मगर

माेहन बहादुर नेपाली,असोज १७ पाल्पा। युवा संगठन नेपाल पाल्पाको दाेस्राे भेला सम्पन्न भएको छ । भेलाले लिला सारु मगर अध्यक्ष,वेद प्रसाद विश्वकर्मा उपाध्यक्ष सहित प्रन्ध सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि नेपाल...

पुरा पढ्नुहोस
माओवादी एकता गरौँ भन्ने प्रचण्डलाई विप्लवले भने संसदीय राजनीति त्याग्नुस

असोज १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कडा जवाफ फर्काएका छन् ।पार्टी एकता गर्न प्रचण्डले गरेको प्रस्तावमा विप्लवले पहिला संसदीय राजनीति परित्याग गरेर...

पुरा पढ्नुहोस
श्रम गरौँ-जानकी

जसले श्रम गर्छ यहाँ उसले मिठो फल पाइन्छवैज्ञानिक समाजवादीमा यसले टेवा पुर्याउछसंसारका श्रमिकहरू एकजुट भई अघि सरौंसंसदीय व्यवस्था विकल्प वैज्ञानिक तिर लागौंटुट्ने फुट्ने व्यवस्थालाई अब हाम्ले अन्त्य गरौँदलालका ती पिछडिएका अब हाम्ले अन्त्य गरौँतीन...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल बर्दघाट २ मा वडा कमिटी गठन,अध्यक्षमा पुजन शाही

बर्दघाट,असोज १६। राष्ट्रिय युवा संघ नेपाल बर्दघाट वडा नं. २ को वडा भेला सम्पन्न भएको छ ।भेलाले पुजन शाही ठकुरीको नेतृत्वमा १०१ सदस्यीय वडा कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा वीरेन्द्र जोशी

गणेश एसके असोज १६ कञ्चनपुर ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट को युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्ष मा वीरेन्द्र जोशीलाई चयन गर्दै ६३ सदस्यीय जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको...

पुरा पढ्नुहोस
देवदहमा बस र बोलेर ठक्करखादा बोलेरो चालक घाइते

देवदह ।रुपन्देहीको देवदह मिलनचोकमा बसले बोलेरोलाई ठक्कर दिंदा बोलेरो चालक घाइते भएका छन् । काठमाडौबाट सुर्खेतका लागि छुटेको कर्णाली ००१ ख ०५०० नम्बरको बसले लु १ च ७९३८ नम्बरको बोलेरोलाई पछाडीबाट ठक्कर बोलेरो चालक बिनिराम...

पुरा पढ्नुहोस
वालिङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

असोज १६ वालिङ।वालिङ नगरपालिकामा सञ्चालन गर्न लागिएको वालिङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि पालिकाले बिभिन्न काम...

पुरा पढ्नुहोस
नवलपरासी शाखालाई पत्रकार महासंघको १ लाख सहयोग

असोज १५ परासी । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पश्चिम नवलपरासी जिल्ला शाखालाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। पत्रकार महासंघ जिल्ला शाखाले विभिन्न दैवि प्रकोप र घटनामा परेका पत्रकारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन...

पुरा पढ्नुहोस