मुख्य समाचार

सरकार ! पूर्ण र गतिशील कहिले ?

असोज ३ काठमाडौ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जेठमा भंग गरेको प्रतिनिधि सभा पुनःस्थापना भएपछि २९ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए ।देउवा प्रधानमन्त्री भएको मंगलबार दुई महिना पुगेको...

पुरा पढ्नुहोस
एमसीसी खारेजीको माग गर्दै असोज ४ गते परासीमा संयुक्त बिरोध कार्यक्रम हुने

असोज ३ परासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित बाईस दलीय गठबन्धन आबद्व दलहरुले एमसीसी परियोजना विरुद्धको असोज ४ गते परासीमा बिरोध कार्यक्रम गर्दैछन । एमसीसी रास्ट्रघाती रहेको ठहर गर्दै असोज ४ गते परासीमा...

पुरा पढ्नुहोस
तरुण दलले दिप प्रज्वलन गरी संविधान दिवस मनायो

प्रज्ञान शर्मा,असोज ३ परासी ।संविधान दिवसको अवसरमा तरुण दलले संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ। नेपालको संविधान जारी ७औं बर्ष भएको अवसरमा तरुण युवाहरुको उपस्थितिमा नवलपरासीको भुतहामा दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो...

पुरा पढ्नुहोस
अमेरिकी परियोजना एमसिसि विरुद्ध पाल्पामा चार दल सडकमा

मुक्ति गैरे,असाेज ३,पाल्पा अमेरिकी सुरक्षा हस्तक्षेप रणनीति परियोजनाकाे बाहिरी रुप विकास र सहयोगकाे नाम दिईएकाे एम सिसि सम्झौता नेपालकाे लागि राष्ट्रघाति,जनघाति रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी सहित देशै भरि संघर्षको कार्यक्रम संचालन गरिरहेकाे छ ।नेपाल...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल डोटीको अध्यक्षमा सुशिल

प्रकाश थापा, असोज ३, डोटी। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल डोटीको प्रथम जिल्ला सम्मेलन सिलगढी डोटीमा सुशिल मलासीको अध्यक्षतामा २५ सदस्य जिल्ला समिति निर्वाचित गर्दै सम्पन्न भएको छ। कार्यक्रममा सम्बोद्धन गर्दै युवा संगठनका...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन सुदुरपश्चिम प्रदेशको प्रथम सम्मेलन सम्पन्न,अध्यक्षमा प्रकाश थापा

असोज ०३,गणेश एसके,डडेलधुरा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन जनपत्रकार संगठन सुदुर पश्चिम प्रदेश समन्वय समितिको अध्यक्ष प्रकाश थापा र सचिव धर्म विकको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति चयन गर्दै प्रथम सम्मेलन डडेलधुराको...

पुरा पढ्नुहोस
साहाशी कदम नेपाल द्वारा जनगणना २०७८ को प्रशिक्षण कक्षा अभियान

असोज३,बुटवल। राष्ट्रिय जनगणना २०७८ सालको पुर्व तयारी देशभर नै चलिरहेको छ । गणक पनि जनगणनालाई कसरी ब्यवस्थित बनाउने भनेर लागि परेका छन । जनगणनामा लैङ्गकि ,धर्म,भाषा,जाती,पेशा लगायत कुराहरु समावेश गरिएको छ । यसै सन्दर्भमा...

पुरा पढ्नुहोस
वालिङ:गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण

तोलाकान्त बगाले,वालिङ, ३ असोज।नेपाली काङ्ग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउण्डेसन काठमाडौँले गणेशमान स्मृति आधारभूत विद्यालय वालिङ ११ बिसौनीमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको...

पुरा पढ्नुहोस
वालिङ:पहिरो रोकथामका लागि प्रभावित क्षेत्रको अवलोकन

तोलाकान्त बगाले,वालिङ,३असोज ।वालिङ १४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ। वालिङ नगरपालिका र गण्डकी प्रदेश भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम...

पुरा पढ्नुहोस
कमेडी च्याम्पियन बने भरतमणी

काठमाडौ,असोज २ । ताप्लेजुङका भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति...

पुरा पढ्नुहोस