मुख्य समाचार

एमसिसी सम्झौता देशको हित विपरीत छ:कृति

माघ २६ बुटवल।एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै त्यसका विरुद्ध बुटवलमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई सम्बोधन गर्दैै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज कृतिले एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताउनुभएको...

पुरा पढ्नुहोस
एमसिसि विरुद्ध अर्घाखाँचीमा विप्लब नेतृत्वको नेकपा सहित तिन दलको विरोध प्रर्दशन

अनिल नेपाली,२६ माघ,अर्घाखाँची । एमसीसी सम्झौता लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ३ दल र दुई मोर्चाले आज अघांखाँचीको सन्धिखर्कमा कोणसभा सम्पन्न गरेका छन् । सन्धिखर्कमा आज बुधवार विप्लब...

पुरा पढ्नुहोस
एमसिसि विरुद्ध हेटौंडामा प्रदर्शन

सुर्य बहादुर गोले,माघ २६,मकवानपुर। अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा र्याली सहितको विरोध प्रदर्शन भएको छ। विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी...

पुरा पढ्नुहोस
आप्रवासी प्रोफाईल तयार गर्दै वालिङ

तोलाकान्त बगाले,२६ माघ,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासी प्रोफाईल तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाको आप्रवासी प्रोफाईल तयारीका लागि गणकहरुलाई...

पुरा पढ्नुहोस
संयुक्त राजनैतिक दलद्वारा डोटिमा एमसिसि को विरोध प्रदर्शन

प्रकाश बहादुर थापा,माघ २६, डोटी। नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चा नेपालको आयोजनमा दिपायल पिपल्ला बजार डोटीमा एमसिसी को विरुद्धमा विरोध प्रदर्शन सम्पन्न भएको छ ।         ...

पुरा पढ्नुहोस
एमसिसी पास गरे जनकारबाही गर्ने उद्घोष :संयुक्त मोर्चा

माघ २६,परासी ।अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता पास गरे जनकारबाही गर्ने चेतावनी दिएका छन । एमसिसी सम्झौता विरुद्ध नवलपरासीमा र्‍याली सहित विरोध कार्यक्रम वक्ताहरुले उक्त कुरा बताएका हुन । नवलपरासिको भुमहिमा विप्लव...

पुरा पढ्नुहोस
बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघ नवलपरासी सर्व सम्मत गठन

रामु भुसाल, माघ २६,परासी । वनको बैज्ञानिक ब्यवस्थापन गरौँ कार्वन सञ्चितीमा बृद्धि गरौँ भन्ने मुल नाराका साथ बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघको आयोजनामा बुधबार बर्दघाट को चिसापानीमा जिल्ला स्तरिय बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता...

पुरा पढ्नुहोस
वालिङमा सिलाइ-कटाई तालिम शुरु

वालिङ। वालिङमा सिलाई कटाई तालिम शुरु भएको छ । आधिखोला वहुप्राविधिक शिक्षालयको आयोजना तथा दियालो युएनडिपी नेपालको सहजीकरणमा तालिम शुरु भएको हो ।तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नम्वर ६ का अध्यक्ष श्यामकृष्ण...

पुरा पढ्नुहोस
नवलपरासिमा एमसिसी सम्झौता विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

माघ २५,सुनवल।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि) विरुद्ध भुमहिमा संयुक्त विरोध प्रदर्शन हुने भएको छ। विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी सहित संयुक्त राजनीति दलले विरोध प्रदर्शन गर्ने भएका हुन। नेकपा सहित ५ राजनीति दलले एमसिसी सम्झौता...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थ खरिदमा आईओसिको एकाधिकार तोडिनुपर्छ:पुर्व मुख्यसचीव पौडेल

काठमाडौँ।नेकपा सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेलले भारतीय आयाल कर्पोरेशन (आईओसी) सँग भएको पेट्रोलियम पदार्थ खरिदको एकाधिकार तोड्नुपर्ने बताएका छन् । नेकपा कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठनहरुको संयुक्त मोर्चाले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भैरहेको मृल्यवृद्धि,...

पुरा पढ्नुहोस