मुख्य समाचार

इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियाे सार्वजनिक

प्रविण विद्रोही, १० फागुन, झापा । नेपाली बजारमा प्रतिस्पर्धात्मक व्यापार गरिरहेको सुजुकी कम्पनीले आज झापा सहित देशभर नयाँ कार “सुजुकी सेलेरियो सार्वजनिक गरेको छ। नेपालका लागि सबैभन्दा धेरै इन्धन किफायती भएको पारिवारिक कार सुजुकी सेलेरियो...

पुरा पढ्नुहोस
एमसिसिको पक्षमा मतदान नगर्न पत्र,चोक चोकमा ब्यानर

अनिता गजमेर,फागुन १०,उदयपुर। जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको घर-घरमा पुगेर युवा संगठन नेपालले एमसिसीको पक्षमा मतदान नगर्न पत्र बुझाएका छन । उदयपुर जिल्लाका प्रतिनिधि सभा संसद नारायण खड्का ,लक्ष्मी परियार,सुरेश राई ,प्रमिला राई,को घरमा पुगेर...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता राष्ट्रियता माथि हस्तक्षेप:नेकपा केन्द्रीय सदस्य पुन

कैलाली।कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनलेअमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता राष्ट्रियता माथि हस्तक्षेप भएको बताएका छन् नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा भएको कैलालीको धनगढीमा...

पुरा पढ्नुहोस
पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेशन्स्‌ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार स्वचालित...

पुरा पढ्नुहोस
युवा संगठन कञ्चनपुरद्वारा संघीय सांसदलाई एमसिसी विरुद्धमा मतदान गर्न आग्रह

गणेश एसके,फागुन ०७,कञ्चनपुर :नेकपा विप्लव निकट संगठन युवा संगठन नेपाल कञ्चनपुरले एमसीसी विरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक...

पुरा पढ्नुहोस
योग तथा प्राकृतिक चिकित्सक संघको १२औं साधारण सभा सप्पन्न

काठमाडौ।योग तथा प्राकृतिक चिकित्सक संघको १२ औं साधरण सभा सप्पन्न भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष डा.जनक बस्नेतको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यलय काठमाडौ बासबारिमा सम्पन्न भएको हो । साधारणसभा संस्थाका केन्द्रिय प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नु भएको...

पुरा पढ्नुहोस
एमसिसी पास गर्नेलाइ देश निकाला गर्छौ:नेकपा नेतृ ममता

प्रकाश बहादुर थापा,फाल्गुन ६ डोटी।नेपाल कम्युनिस्ट पार्टीले डोटीमा एम.सि.सि.को विरुद्धमा विरोध प्रदर्शनलाई निरंतरता दिएको छ ।बिरोध कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य लक्ष्मी सुर्खेती ‘ममता’ले संसदिय दलालहरु देश बेचि खान...

पुरा पढ्नुहोस
पाल्पामा एमसिसि विरुद्ध ६ दलकाे काेणसभा सम्पन्न

मुक्ति गैरे/माेहन निवाङ,पाल्पा,फागुन ६। पाल्पामा एमसिसि विरुद्ध ६ दलले काेणसभा कार्यक्रम सम्पन्न गरेको छ। एमसिसी सम्झौता विरुद्ध गरिएको अाजकाे प्रदर्शन कार्यक्रम तानसेनकाे बर्तुङ्ग चाेकमा भएको थियोे। प्रदर्शनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामि राष्ट्र...

पुरा पढ्नुहोस
एमसिसी पास गर्नेलाई जिउदै छाड्दैनौ: नेकपा केन्द्रिय सदस्य पुन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने दुस्साहस नगर्न चेलावनी दिएका छन् । नेकपासहित ६ दल र दुई वटा मोर्चाको संयुक्त विरोध सभालाई...

पुरा पढ्नुहोस
एमसिसी विरुद्ध अखिल(क्रान्तिकारी)द्वारा सुदुरपश्चिममा विरोध प्रदर्शन

गणेश एसके,फाल्गुन ६,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिद्वारा राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली निकालिएको छ।संगठनले उक्त सम्झौता देशको राष्ट्रियता,स्वाभिमान, स्वाधीनता,सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै...

पुरा पढ्नुहोस