मुख्य समाचार

तानसेन सिमेन्ट आजदेखि भारततर्फ निर्यात

सुनवल।पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्ने भएको छ।स्थानिय र राष्ट्रिय स्तरमा वजारीकरण गर्दै आएको पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडको तानसेन सिमेन्ट भारततर्फ निकासी गर्ने पाल्पा सिमेन्टले...

पुरा पढ्नुहोस
दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव सुनवलको बडेरामा सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु भएको छ।”हाम्रो चाहाना लोक संस्कृतिको जगेर्ना”मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा सुनवलको बडेरा सुन्दरबस्तीमा महोत्सब आज देखि...

पुरा पढ्नुहोस
गल्याङको बजेट ८६ करोड ५६ लाख सर्बसम्मत पारित

स्याङजा।स्याङ्जाको गल्याङ नगरपालिकामा आगामि आर्थिक वर्षका लागि पेश गरिएको बजेट सर्वसम्मत पारित भएको छ।असार १० गते बसेको ११ औं नगरसभाको पहिलो बैठकमा पेश गरिएको आगामि आर्थिक वर्षको बजेट बुधबार बसेको दोश्रो बैठकले सर्बसम्मत पारित...

पुरा पढ्नुहोस
म माथि पूर्वाग्रह राखियो:अर्थमन्त्री शर्मा

काठमाडौँ।अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ।प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो।विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनु...

पुरा पढ्नुहोस
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन

काठमाडौँ।अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ। सत्ता गठबन्धन, प्रमुख विपक्षी दल तथा संसदमा रहेका दलका सांसदहरू समेटेर समिति गठन गरिएको हो। आर्थिक वर्ष २०७९/८० को बजेटमा करको दर हेरफेर गर्न...

पुरा पढ्नुहोस
अर्थमन्त्री शर्माले दिए राजिनामा

काठमाडौँ।अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्। उनले आफूमाथि लागेको आरोपको छानबिन गर्न बनेको संसदिय समिति लाई सघाउन राजीनामा दिएकाे बताएका छन्। राजीनामाअघि संसद्‌मा बोल्दै...

पुरा पढ्नुहोस
बकर इदको अवसरमा असार २६ गते सार्वजनिक बिदा

काठमाडौँ।सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद(इद उल अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले...

पुरा पढ्नुहोस
अब वालिङका कृषकहरु आफैले हाते ट्याक्टर मर्मत गर्ने

वालिङ।स्थानीय तहले मात्रै होईन धेरै निकायले प्रबिधि हस्तान्तरणको रुपमा हाते ट्याक्टर बितरण गरिरहेकाछन्‌।गाडी रिर्जभ नै गरेर गाँउ-गाँउ पुर्‌याईएका हाते ट्याक्टरहरुमा सानो समस्या आउदा फेरी गाडी रिजर्भ नै गरेर बजार पुर्याउने पर्ने समस्या थियो तर...

पुरा पढ्नुहोस
दोस्रो लोक सास्कृतिक एवम पर्यटन महोत्सवको तयारि पुरा

सुनवल।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नवलपरासीको आयोजनामा हुन् लागेको लोक सास्कृतिक एवम पर्यटन महोसत्वको तयारी पुरा भएको छ।प्रतिष्ठानको आयोजनामा यहि असार २३ गते देखि साउन ५ गते सम्म सुनवल नगरपालिका-१३ को सुन्दरबस्तीमा गर्न...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजेल,मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर...

पुरा पढ्नुहोस