मुख्य समाचार

जिल्ला खेलकुद विकास समिति नवलपरासीको अध्यक्षमा कामु नियुक्त

परासी।जिल्ला खेलकुद बिकास समिती पश्चिम् नवलपरासीको अध्यक्षमा रितमान कामु नियुक्त हुनुभएको छ।लुम्बिनी खेलकुद परिषदको असार १९ गतेको निर्णयले कामुलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।कामु आईटिएफ तेक्वान्दो लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष,आईटिएफ तेक्वान्दो पश्चिम् नवलपरासीको अध्यक्ष...

पुरा पढ्नुहोस
कक्षा ११ र १२ अध्ययनको लागि महाकवि देवकोटा विधार्थीहरुको रोजाइमा

सुनवल।शैक्षिक गुणस्तर संगै भौतिक संरचनामा पनि अब्बल महाकवि देवकोटा नमुना मावि कक्षा ११ र १२ को अध्ययनको लागी उत्तिकै अब्बल रहेको एसइइ दिई वृजकोर्षमा अध्ययन गरेका विद्यार्थीहरुले वताएका छन्।वृजकोर्ष समापन कार्यक्रममा वोल्दै विद्यार्थीहरुले कक्षा...

पुरा पढ्नुहोस
आँधीखोलामा झोलुङ्गे पुल निर्माण

स्याङ्गजा।स्याङ्गजाको  गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ।हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट...

पुरा पढ्नुहोस
स्वतन्त्र उम्मेदवार यस्ता छन् मापदण्ड(स्नातक पास देखि विदेशी नागरिकता नलिएको हुनुपर्ने)

काठमाडौ।आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिवार ललितपुरको एक होटलमा भएको भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न १३ बुँदामा मापदण्ड तयार गरिएको...

पुरा पढ्नुहोस
गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छःउद्योगमन्त्री बडू

काठमाडौँ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ। जिपी कोइराला मेमोरियल कलेजले स्व नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट एक महिला घाइते

चितवन।बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन। पूर्वी चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा लुम्बिनी बिश्वबिद्धालयको सिटि कलेज तालाबन्दी

रुपन्देही।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) सिटि क्याम्पस इकाइ समितिले सहमति भएको महिनै दिनसम्म पनि विद्यार्थी माग पूरा नगरेको भन्दै सिटि कलेज बुटवलमा आज तालाबन्दी गरेको छ। आन्दोलनरत अखिल(क्रान्तिकारी)र लुम्बिनी बौद्ध विश्वबिद्यालय दुवै पक्षका प्रतिनिधिहरुबिच केन्द्रीय...

पुरा पढ्नुहोस
नेकपा निकट विधार्थीले दले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई कालोमोसो

परासी।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।क्रान्तिकारीले प्रबन्ध निर्देशक झा लाइ सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा कार्वाही...

पुरा पढ्नुहोस
रवि लामिछानेकाे पार्टी निर्वाचन आयाेगमा दर्ता, चुनाव चिह्न गाेलाकारभित्रकाे घण्टी

काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह...

पुरा पढ्नुहोस
राष्ट्रपति समक्ष चार राजदूतको शपथ

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज चार मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो। शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल(कतार),विष्णुपुकार श्रेष्ठ (चीन),कैलाशराज पोखरेल(अष्ट्रेलिया) र कान्ता...

पुरा पढ्नुहोस