मुख्य समाचार

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

पाल्पा।रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्धारा न्यानो कपडा र दाउरा वितरण

बर्दघाट।बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिले अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध र न्यानो कपडा बितरण गरेको छ ।     नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गरेर दिन लागेको भन्दै आलोचना भएपनि विपन्न परिवारहरुलाई कपडा वितरण गरेको...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिका कुहिने र नकुहिने फोहोर स्रोतमै बर्गीकरण गर्ने तयारीमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्ने तयारी गरेको छ । पालिकाले बिहीवार सरोकारवालाबीच एक अन्तरक्रिया गरेर ३० बुदें कार्ययोजना समेत बनाउदै माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्न लागेको...

पुरा पढ्नुहोस
नारायणी नदीमा अवैध उत्खनन गर्दा २ ट्रयाक्टर प्रहरीकाे नियन्त्रणमा

परासी।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको किनारबाट प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ लोड गरिरहेको अवस्थामा दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ। सुस्ता गाउँपालिका ३ नारायणी नदीबाट ढुङ्गा र बालुवा लोड गरिरहेको अवस्थामा नदिजन्य पदार्थ...

पुरा पढ्नुहोस
स्वास्थ्य,शिक्षा जस्ता आधारभुत क्षेत्र पहिलो प्राथमिकतामा: नगर उपप्रमुख तिवारी

वालिङ।वालिङ् नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य,शिक्षा,खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ।वालिङ  १० मदिखोलामा रहेको।फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह शुभारम्भ गर्दै नगरउपप्रमुख तिवारीले भन्नुभयो,“समस्या रहित...

पुरा पढ्नुहोस
सरकारले न्यूनतम साझा कार्यक्रम शुक्रवार ल्याउने

काठमाडौँ।सत्तारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम पर्सि शुक्रवार सार्वजनिक गर्ने भएका छन्। सत्ता साझेदार दलहरूको बालुवाटारमा आज बसेको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री रवि लामिछानले न्यूनतम साझा कार्यक्रमको लेखनको बिहीबारसम्म टुङ्ग्याउने र पर्सि शुक्रवार...

पुरा पढ्नुहोस
लुम्बिनी चीनी मिल संचालक र स्थानिय बिच ४ बुद्दे सहमती,मिलमा लगाइएको ताला खुल्यो

सुनवल।पश्चिम नवलपरासिको सुनवलमा संचालित लुम्बिनी चिनि मिलका संचालक र स्थानिय बिच ४ बुद्दे निर्णय सहमती भए पछि उधोगमा लगाइएको ताला खुलेको छ।उधोगले वातारण प्रदुषण गरेको भन्दै मंगलबार सुनवल नगर प्रमुख सहितको नेतृव्तमा स्थानिय बासिन्दाले...

पुरा पढ्नुहोस
जसपा सरकारमा जाने वा नजानेबारे ठोश निर्णय भएन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ । जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको...

पुरा पढ्नुहोस
आजको मौसम:हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ।दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी...

पुरा पढ्नुहोस
गुल्मी:भिरबाट लडेर एक जनाको मृत्यु

गुल्मी।गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन्। घाइते खनाललाई स्थानीयले देखेर उद्वार...

पुरा पढ्नुहोस