मुख्य समाचार
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौं बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी भएको छ। मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गते सम्म...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा गौरव पोखरेल चयन भएका छन। गाउँपालिकाको प्राङ्गगणमा एक कार्यक्रमका विच अध्यक्षमा पोखरेल सहित ११ सदस्यीय सुस्ता गाउँपालिका स्तरिय बाल संजाल गठन गरिएको हो। जसको उपाध्यक्षमा पारो हरिजन,सचिवमा विसिका...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ ग्रहण गर्नुहुने भएको छ। बुधवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गिरीको आज दिउँसो १ बजे लुम्विनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० १ रमपुरवामा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा तथा नौ अधिबेशन सम्पन्न भएको छ। संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक अभय...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा मत्स्यपालक कृषक र सरोकारवाला बिच अन्तरकृयात्मक गोष्ठी सम्पन्न भएको छ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको आयोजनामा उक्त विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता र पशुपन्छी तथा...
पुरा पढ्नुहोसकाठमाडौं। नेपालमै पहिलोपटक नारायणी नदीमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न दुई कम्पनीले प्रस्ताव पेस गरेका छन्। सडक विभागअन्तर्गतको पुल महाशाखाले गत कात्तिक २ मा पहिलोपटक सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गर्दा कुनै...
पुरा पढ्नुहोसनवलपरासी।पश्चिम नवलपरासीमा मापदन्ड पूरा नगरी सन्चालनमा रहेका ६ वटा क्रशर उद्योग वन्द गरिएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार जिल्लामा मापदण्ड विपरित सञ्चालन गरिएका क्रसर तथा बालुवा वाशिङ उद्योग वन्द गराईएको प्रमुख जिल्ला...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ९ स्वाठी स्थित स्वाठी युथ क्लवको आयोजनामा आउदो माघ ११ गतेदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ।श्री वसन्त पञ्चमीको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष...
पुरा पढ्नुहोसकावासोती।पुर्व पश्चिम राजमार्गको कावासोती-नारायणघाट सडक खण्डको खरकट्टामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन।बुटवल बाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ३७२ नं को यात्रु बाहाक बसको पट्टा भाचिएर अनियन्त्रित भई सडकमा...
पुरा पढ्नुहोसगुल्मी। गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन-ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो। जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप...
पुरा पढ्नुहोस









