मुख्य समाचार
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ। पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ। राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासी स्थित सुनवलका आक्रोशित स्थानियहरुले लुम्विनी चिनि मिलको गेटमा ताला लगाएका छन।बर्षैं देखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि उद्योगले...
पुरा पढ्नुहोसकास्की।एक सर्टिफिकेटधारी डाक्टरको एकाबिहानै एउटा अनलाईन पत्रिकामा लेख आयो।लेखको टाउकामा बडेमानको अक्षरले लेखिएको थियो ‘विप्लवको दरबारमा कलपूजा’।२०७९ कात्तिक २५ गते नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशनको उद्घाटन कार्यक्रम श्रमजीवि जनताको आफ्नै पसिना र लगानिमा...
पुरा पढ्नुहोसकाठमाण्डौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ। उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ। सियारी गाउँपालिका,क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा माघ १० गतेदेखि दोस्रो सुनवल कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।कृषि,पर्यटन,उद्योग र व्यापार राष्ट्र निमाणको बलियो आधार भन्ने मुल नाराका साथ सुनवल उद्योग वाणिज्य संघको आयोजनामा ...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल स्थित सामुदायिक वनबाट काठ लोड गरेको पिकअप सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बासा प्रहरी चौकिबाट खटिएको प्रहरी टोलि र वन उपभोत्ता समुहको संयुक्त गस्ती टोलिले सरावल १ मा रहेको वसन्त...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा तमु ल्होसार २६०६ को उपलक्ष्यमा भएको खुल्ला नृत्य प्रतियोगितामा सम्पन्न भएको छ।श्री सडक शेराब छ्योईलि गुम्बाको आयोजनामा सुनवल-५ बनकट्टीमा भएको खुल्ला नृत्य प्रतियोगितामा पाइनियर एकेडेमी प्रथम भएको छ भने महाकवी देवकोटा...
पुरा पढ्नुहोसकाठमाडौ।जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ।राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । जसपाले पुस १८ र १९...
पुरा पढ्नुहोस









