मुख्य समाचार
गैंडाकोट।पुर्वी नवलपरासीको गैडाकोटमा महिला शशक्तिकरण,अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।महालक्ष्मी लाईफ इन्स्योरेन्सको आयोजनामा र गैंडाकोट नपाको संयोजनमा नगरपालिका भित्रका करिव २०० महिलाहरुलाई महिला शशक्तिकरण,अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम भएको हो।गैंडाकोट नपा उपप्रमुख शान्ति कोइरालाको...
पुरा पढ्नुहोसपरासी।जनयुद्धको २८ औ दिवस पश्चिम नवलपरासी सहित देशैभर मनाइएको छ।सरकारले पहिलो पटक सार्वजनिक विदा दिएको जनयुद्ध दिवस बिबिध कार्यक्रम गरेर मनाइएको हो । बिभिन्न माओवादी घटकहरुले यो दिवस मनाएर जनयुद्धलाई सम्झिएका हुन।सो क्रममा नेकपा (क्रान्तिकारी...
पुरा पढ्नुहोसबर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...
पुरा पढ्नुहोससुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको निर्वाचन तालिका तय गरेको हो। आयोगका अनुसार फाल्गुन १ गते देखि १६ सम्म...
पुरा पढ्नुहोससुनवल।कोटहीदेवी सामुदायिक वन सुनवल ११ जर्गाहाको चौथों साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। समितिका अध्यक्ष ईश्वरी प्रसाद जैसीको अध्यक्षता तथा डिविजन वन कार्यालय परासीका महेन्द्र राज वाग्ले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वाग्लेले...
पुरा पढ्नुहोसबर्दघाट।बिजुलीका पोलमा जथाभावी रुपमा टाँगिएका केबुल टिभी र ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारका गुजुल्टाले बर्दघाट नगरपालिका क्षेत्रको सौन्र्दयकरणमा बाधा पुगेको छ। बर्दघाट नगरक्षेत्रमा सेवा प्रवाह गरिरहेका केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेका तारका...
पुरा पढ्नुहोसकाठमाडौ।विभिन्न काम व्यवसाय एवं विभिन्न कारणले नवलपरासी छाडेर काठमाडौँ बस्दै आएका नेकपा(माओवादी केन्द्र)नजिकका शुभचिन्तकहरुको भेलाले नवलपरासी काठमाडौँ सम्पर्क मञ्च गठन गर्ने भएको छ। नवलपरासी जिल्लाबाट काठमाडौँ आइ अध्ययन, अध्यापन,अनुसन्धान तथा विभिन्न पेसा व्यवसायमा रहेका समर्थक...
पुरा पढ्नुहोससुनवल।नेपाल शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा निर्वाचित हुनुभएको छ। शुक्रवार सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि अध्यक्षमा शर्मा सहित १७ सदस्यिय समिति चयन गरेको हो। नवगठित समितिको महिला उपाध्यक्षमा सरिता थपलिया,उपाध्यक्षमा हरिकुमार ढकाल,सचिवमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा नमुना युवा संसद अभ्यास गरिएको छ। सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल महायज्ञ माविको व्यवस्थापनमा नमुना युवा संसद अभ्यास गरिएको हो। गत माघ २४ गतेदेखि धान्याचल मावि बडेराको हलमा सुरु भएको उक्त अभ्यास कार्यक्रममा...
पुरा पढ्नुहोस









