मुख्य समाचार

बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बर्दघाट।बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम वर्ष २०२२ का अध्यक्ष दिनेश न्यौपानेको  अध्यक्षतामा  सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय रहनुभएको...

पुरा पढ्नुहोस
सञ्चारमाध्यम अभिलेखीकरणलाई सरलीकरण गर्ने तयारी पत्रकारको योग्यता निर्धारणबारे बहस गरौःकाउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ।सञ्चार माध्यम व्यवस्थापनमा देखिएका कठिनाइलाई सहज तुल्याउन प्रेस काउन्सिल नेपालसहित ४ वटा निकायहरु एकै ठाउँ जुटी समाधान खोजेका छन। खासगरी विभिन्न सञ्चार निकायमा बेग्लाबेग्लै गर्नुपर्ने दर्ता,सूचीकरण जस्ता विषयलाई एकीकृत गरी सेवाग्राहीलाई सजिलो बनाउन सबै निकाय...

पुरा पढ्नुहोस
६ महिनामा ४५ सञ्चार माध्यम काउन्सिलको कारबाहीमा

काठमाडौँ।प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ।अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको...

पुरा पढ्नुहोस
रोटरी क्लब अप सेन्ट्रल कपिलवस्तुको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर

कपिलवस्तु।रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता,बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल,क्लबका एजी प्रेम...

पुरा पढ्नुहोस
पाँचौँ अर्चले फुटबल प्रतियोगिताको उपाधी न्यु भिजनलाई

नुवाकोट।१४ वर्षमुनिको पाँचौ अर्चले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी न्यु भिजन युथ क्लवले हात पारेको छ। कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा भएको आएको प्रतियोगिताको फाइनलमा आयोजक कञ्चनालाई हराउँदै न्यु भिजनले उपाधी जितेको हो...

पुरा पढ्नुहोस
ब्यक्ति विशेषका लागि मात्र कानुन निमार्ण र संसोधन हुदैनःमन्त्री प्रधान

परासी।कानुन न्याय तथा संसदीय मामीलामन्त्री धुब्र बहादुर प्रधानले कुनै एक ब्यक्ति वा सस्थाको लागि मात्र लक्षित गरेर कानुन निमार्ण र संसोधन नहुने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला पश्चिम नवलपरासीका आउनुभएका मन्त्रीलाई रेडियो परासीले...

पुरा पढ्नुहोस
सुनवल औधोगिक व्यापार मेला-२०७९ आजदेखी सुरु

सुनवल।कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ। उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो। व्यापार...

पुरा पढ्नुहोस
निःशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषि बीमाको व्यगस्था गर्न जसपा नवलपरासीको माग

परासी।जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले कृषि, शिक्षा र स्वास्थ्यलाई मूख्य प्राथमिकता दिन स्थानीय तहसँग माग गरेकोे छ । जसपाले आज जिल्ला समन्वय समितिमार्फत जिल्लाका सातै स्थानीय तहलाई उक्त क्षेत्रमा प्राथमिकताका साथ योजना सञ्चालन गर्न...

पुरा पढ्नुहोस
रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा संघीय मन्त्री प्रधानलाई स्वागत तथा बधाई ज्ञापन

परासी।नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ। पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको...

पुरा पढ्नुहोस
राष्ट्रिय भूमि आयोगले भुमहीबाट जग्गाको नापजाँच सुरु गर्यो

सुनवल।राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकामा जग्गाको नापजाँच कार्य सुरु गरेको छ।आयोगले सुनवल-१२ भुमहिबाट काम सुरु गरेको हो।जग्गा नापजाँच कार्यको आज भुमहिमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य खडक बस्नेतले शुभारम्भ गर्नुभयो। शुभारम्भ कार्यक्रममा...

पुरा पढ्नुहोस