ब्रेकिंग न्युज

भडरीमा भदौ ७ गते देखि सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा

सुनवल। पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६ औं गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ। हरेक वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको...

पुरा पढ्नुहोस
नवलपरासी सहित लुम्बिनि प्रदेशका ६ जिल्लामा भदौ ८ गते सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ।   थारु समुदायको बसोजास बढी रहेको दाङ,बाँके,बर्दिया,कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा...

पुरा पढ्नुहोस
सुनवलमा फोटोग्राफर संघको स्थापना दिवसमा रक्तदान, बर्दघाटमा खाद्यान्न सहयोग

सुनवल।नवलपरासी फोटोग्राफर संघको स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।रेडक्रस सोसाइटी सुनवल उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन। रक्तदानलाई जीवनदायी मानिने भएकाले संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
एमालेमा विवाद:उपप्रमुख दुवेसहित जनप्रतिनिधिलाई स्पष्टीकरण,नगर प्रमुख र पार्टी अध्यक्षमाथि आरोप

परासी।नेपाल कम्युनिष्ट पार्टी(एमाले)नवलपरासी पश्चिमले सुनवलका उपप्रमुख सुर्य दुवे सहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ। एमालेले उपप्रमुख सहित  सुनवल वडा नं १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नं २ का अध्यक्ष...

पुरा पढ्नुहोस
भुमहीमा ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीमा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा स्व. बिमल राना र स्व.विनोद थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता आगामी भदौ...

पुरा पढ्नुहोस
नवलपरासीमा मल संकट: गोदाममै यूरिया, सहकारीको ढिलाइले किसान मारमा

परासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ । साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सुनवलमा ५४.७० प्रतिशत उतीर्ण, वाक्वाणि मावि नगर प्रथम

सुनवल।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल अनुसार सुनवल नगरपालिकामा ५४.७० प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन। नगर शिक्षा शाखाले सार्वजानिक गरेको तथ्यांक अनुसार नगरका  १२ विद्यालयबाट १ हजार ३९ जना विद्यार्थी...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन। गतवर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी...

पुरा पढ्नुहोस
रामग्राममा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण गरिएको छ।रामग्राम नगर भित्रका रहेका २२ निजी विद्यालयमा नि:शुल्क अध्ययन गर्नेगरि २ सय ५० विद्यार्थीलाई छात्रवृत्ति गरिएको हो।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन)...

पुरा पढ्नुहोस
बर्दघाटमा बस दुर्घटना एकको मृत्यु , १२ जना घाइते

परासी।पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजार नजिकै अनियन्त्रित भई सडकको...

पुरा पढ्नुहोस