ब्रेकिंग न्युज

आठौं मेयर कप: सुनवल–३ सेमिफाइनलमा प्रवेश

सुनवल।सुनवल जारी आठौं मेयर कप फुटबल प्रतियोगिता तेस्रो क्वाटरफाइनल खेलमा सुनवल-३ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। सुनवल–३ ले सुनवल–१२ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको आयोजक समितिका सचिव खडग रानाले...

पुरा पढ्नुहोस
आयोजक वडा नम्बर ७ बी सेमिफाइनलमा

सुनवल।आठौँ मेयर फुटवल प्रतियोगितामा आयोजक वडा नम्बर ७ बि सेमीफाइनल प्रवेश गरेको छ।प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा वडा नं ७ ले वडा नं २ लाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको आयोजक...

पुरा पढ्नुहोस
क्वाटरफाइनलमा वडा नं १३ को रोमाञ्चक जित

सुनवल।सुनवल नगरपालिका–७ गणेश बस्तीमा जारी आठौँ फुटवल प्रतियोगितामा वडा नम्बर १३ सेमीफाइनल प्रवेश गरेको छ।प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १३ ले वडा नं १० लाई पेनाल्टी सुटआउटमा ५ का बिरुद्द ४ गोलले पराजित...

पुरा पढ्नुहोस
पत्रकारमाथि नगरप्रमुख अर्यालको अभद्र टिप्पणी

सुनवल।सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सामाजिक संजालमा पत्रकारहरूलाई “झोले पत्रकार” भनेर गरेको टिप्पणीप्रति पत्रकारहरुले आपत्ति जनाएका छन।नगर प्रमुख अर्यालले सामाजिक संजालमा केहि दिन अगाडी एक टिप्पणी दिदै पत्रकारलाई झोले पत्रकार आरोप लगाएकी छन। महासंघका...

पुरा पढ्नुहोस
आठौं मेयर कप फुटबल : वडा नं. २ क्वाटरफाइनलमा प्रवेश

सुनवल।सुनवलमा जारी आठौं मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर २ ले बिजयी सुरुवात गरेको छ।प्रतियोगिताको छैठौं दिनको खेलमा वडा नं. २ ले वडा नं. ९ लाई शुन्यका बिरुद्द १ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा...

पुरा पढ्नुहोस
वडा नम्बर १३ क्वाटरफाइनलमा

सुनवल।सुनवलमा जारी आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ क्वाटरफाइनलमा प्रवेश गरेको छ।पाचौं दिनको खेलमा वडा नम्बर १३ ले वडा नम्बर ५ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित...

पुरा पढ्नुहोस
वडा नम्बर ६ को उत्कृष्ट जित

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित आठौं मेयर कप फुटबल प्रतियोगिताको चौथो खेलमा वडा नम्बर ६ विजयी भएको छ।वडा नम्बर -७ गणेश बस्ती खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १ का विरुद्ध ३ गोल गर्दै...

पुरा पढ्नुहोस
जिल्ला अदालत पश्चिम नवलपरासीका कम्प्युटर अपरेटर दुई लाख घुस सहित पक्राउ

पश्चिम नवलपरासीका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले जिल्ला अदालत पश्चिम नवलपरासीका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।   बनियाँले...

पुरा पढ्नुहोस
ट्राइब्रेकरमा वडा नम्बर ८ विजयी

सुनवल।सुनवल नगरपालिका-७ गणेश बस्तीमा जारि आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता वडा नम्बर ८ विजयी भएको छ।प्रतियोगिताको दोस्रो दिनको खेलमा बीच निर्धारित समयमा वडा नम्बर ८ र १ सँग १-१ को बराबरीमा रोकिएको थियो। ट्राइब्रेकर...

पुरा पढ्नुहोस
वडा १२ को जितसँगै सुनवलमा आठौँ मेयर कपको शुरुवात

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा आठौँ नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सुनवल नगर प्रमुख विमला अर्यालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरिएको हो। प्रतियोगिताको उद्‌घाटन खेलमा सुनवल -१२ विजयी भएको...

पुरा पढ्नुहोस