बर्दघाट नगरपालिका

बर्दघाट उद्योग बाणिज्य संघद्वारा बिरोध प्रदर्शन

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोधमा उत्रिएको छ । बर्दघाटको हरियाली नगरमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा केहि ब्यवसायी बिच बिवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ । यसअघि...

पुरा पढ्नुहोस
बर्दघाट मेला रोक्न व्यवसायी सहित विभिन्न सस्थाको माग(ज्ञापनपत्र सहित)

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्न थालेको औद्योगिक व्यापार मेलाको बिरोधमा ब्यवसायीहरुले मेला रोक्न माग गर्दै आपत्ति जनाएका छन ।विभिन्न कारण र धारणा सहित...

पुरा पढ्नुहोस
बाग्मती क्लब सर्लाहीले उचाल्यो सुर्यनगर गोल्डकपको उपाधी

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा संचालित आठौ सूर्यनगर गोल्डकपको उपाधी बागमती क्लव सर्लाहीले चुमेको छ।नेपाल पुलिस क्लब सुन्यका विरुद्ध एक गोल गर्दै सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता पुलिसलाई स्तब्ध पार्दै बागमतिले उपाधी चुमेको...

पुरा पढ्नुहोस
सातौ बर्दघाट महोत्सव फागुन १७ देखी

बर्दघाट । बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा सातौ बर्दघाट कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक ब्यापार मेला २०८० आयोजना हुने भएको छ । मेला आयोजनाबारे सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । कृषि, पर्यटन,...

पुरा पढ्नुहोस
बर्दघाटबाट पेस्तोल सहित २ जना पक्राउ

सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -१२ बाट गयराति हतियार सहित दुइ जना पक्राउ परेका छन। हतियारसहित गाउंमा डुलीरहेको भन्ने सुचनाको आधारमा प्रहरीले बर्दघाट नगरपालिका-१३ का अजय अहीर र कमल चौधरीलाई पक्राउ गरेको हो। अजय अहिरले...

पुरा पढ्नुहोस
नवलपरासीका विभिन्न तिन स्थानबाट बिद्युत ट्रान्सर्फमर चोरी

परासी । पश्चिम नवलपरासीका विभिन् तिन स्थानबाट बिद्युत ट्रान्सर्फमर चोरी भएका छन । गत राति बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सर्फमर चोरी भएको छ ।पछिल्लो समय नवलपरासीमा विद्युत...

पुरा पढ्नुहोस
स्थापना दिवसमा आठ जना शेयर सदस्यलाई सहुलियत ऋण प्रदान

बर्दघाट।हाम्रो सुपर साकोस बर्दघाट २ चिसापानीले आफ्नो १३ औ स्थापना दिवसको अवसरमा संस्थाका ८ जना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्रदान गरेको छ । स्थापना दिवस कार्यक्रममा ब्यवसायिक कृषि पेशा गरेका ८ जना शेयर सदस्यहरुलाई संस्थाले...

पुरा पढ्नुहोस
बर्दघाट उद्योग वाणिज्य संघको महासचिव पदमा गंगा पाठकको उम्मेदवारी

बर्दघाट । युवा व्यवसायी गंगा प्रसाद पाठक(गगन)ले बर्दघाट उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारी दिएका छन । यही पुष २१ गते हुने संघको छैटौ साधारण सभा तथा तेश्रो अधिवेशनका लागि उनले लेखनाथ न्यौपानेको संयुक्त...

पुरा पढ्नुहोस
बर्दघाटमा चोरीको मोटरसाइकल सहित ५ जना पक्राउ

परासी । पश्चिम नवलपरासी प्रहरीले चोरीका मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकलबाट चोरी गरि चलाइएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट चोरी गरि चलाएको अवस्थामा बा १९...

पुरा पढ्नुहोस
शिक्षाले राज्यमा दुई किसिमको नागरिक उत्पादन गर्यो : प्रतिनिधि सभा सदस्य भुषाल

बर्दघाट । अहिलेको शिक्षाले राज्यमा दुइ किसिमको नागरिकहरु उत्पादन गरिरहेको प्रतिनिधि सभा सदस्य सरिता भुसालले बताइन । निजि विद्यालयले एक किसिमको र सामुदायिक विद्यालयले अर्को किसिमको शिक्षा प्रदान गरिरहेको नेतृ भुसालको भनाइ छ ।...

पुरा पढ्नुहोस