![](https://safalpost.com/wp-content/uploads/2024/02/Untitled-design-5.jpg)
सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -१२ बाट गयराति हतियार सहित दुइ जना पक्राउ परेका छन।
हतियारसहित गाउंमा डुलीरहेको भन्ने सुचनाको आधारमा प्रहरीले बर्दघाट नगरपालिका-१३ का अजय अहीर र कमल चौधरीलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत परासीमा हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।