बर्दघाट नगरपालिका
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो। आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयले पुस १५ गते स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयको स्वर्ण महोत्सव पुर्व तयारी कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी...
पुरा पढ्नुहोसबर्दघाट। बर्दघाट ४ आनन्दनगरमा रहेको सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिं को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको साधारण सभामा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख सम्भुलाल श्रेष्ठले राज्यको अर्थतन्त्र अस्तब्यस्त रहेको बताए...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेको सस्थागत विद्यालयका सवारी साधन चालक र सहचालकलाई ट्राफिक सचेतना दिइएको छ। बर्दघाट नगर प्याब्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्याव्सनका केन्द्रिय सचिब सुवर्ण न्यौपानेले चालक र सहचालक विद्यालयहरुका ऎना भएको...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा एक दिने नाट्य गोष्ठी मंगलबार सम्पन्न गरेको छ।पश्चिम नवलपरासीको बर्दघाटमा जमघट भएका साहित्यकारहरुले नाटकको पहिलो सर्त मञ्चन भएको बताएका छन। बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सङ्गित तथा नाट्य बिषयक एक दिवसीय गोष्ठीमा...
पुरा पढ्नुहोसबर्दघाट।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले सहकारीमार्फत नेपाल कै पुजी नेपालमा नै प्रयोग भइरहेको बताए।उनले भने-“अहिले नेपालको पुजी यो...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...
पुरा पढ्नुहोसपरासी । प्याब्सनले बर्दघाट नगरपालिकाले कक्षा ११ र १२ लाई बिहानी सत्रमा सञ्चालन गर्न असहज परिस्थिति सृजना गरे अदालत जाने बताएको छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दघाट नगर कार्यसमितिले नगरले ११-१२...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएको नगरपालिकाले...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका छ्न।टिका,खादा र स्वागत गीत र मन्तव्य मार्फत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष थम...
पुरा पढ्नुहोस









