अन्तर्राष्ट्रिय
नेपाल कम्युनिस्ट पार्टीले इजरायली साम्राज्यवाद र सरकारद्धारा व्यापक जनधनको क्षति हुने गरी प्यालेस्टिनी जनतामाथि गरेको सैनिक हमलाको विरोध र भत्सर्ना गरेको छ । नेकपाका अन्तराष्ट्रिय विभाग इन्चार्ज कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै कुनै...
पुरा पढ्नुहोसभारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय सैन्य आयोगका इन्चार्जसितको अन्तर्वार्ता भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन पिपुल्स मार्च को पछिल्लो अङ्क फेब्रवरी २०२१ को अङ्क प्रकाशित भएको छ । पार्टीको नेतृत्वमा छापामार जन सेना गठनगरेका...
पुरा पढ्नुहोसजेठ १ काठमाडौ । गैह्र आवासीय नेपाली संघ अमेरिकाको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका कृष्ण जिवि पन्थ विभिन्न राज्यमा भेटघाट र भोट माग्दै हिड्नु भएको छ। विदेशमा रहेका गैह्र आवासीय नेपालीहरूको संस्था एनआरएनएमा पन्थ अमेरिका...
पुरा पढ्नुहोसकाठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी पुर्नगठनको अवसरमा नेपाली प्रगतिशील मोर्चा मलेसियाद्वारा एक प्रेस व्यक्तव मार्फत शुभकामना व्यक्त गरेको छ । नेपाली जनप्रगतिशिल मोर्चा मलेसिया द्वारा शुभकामना सन्देश यस प्रकार छ: आदरणीय न्यायप्रेमी जनसमुदायहरु! स्वदेश तथा...
पुरा पढ्नुहोसहरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि...
पुरा पढ्नुहोससोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।आकस्मिक बाहेक...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालयले जनाएको छ। उच्च स्रोतका अनुसार कोरोना संक्रमण देखिएपछि उनी र उनकी श्रीमती सोल्टी होटलमा बसेका थिए। उनी...
पुरा पढ्नुहोसवीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते...
पुरा पढ्नुहोसभदौ २८, दाङ । दाङमा २ साता लामो निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसंगै २९ गते सोमबारदेखि बजार र सार्वजनिक सवारी साधन खुल्ने भएका हुन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार,...
पुरा पढ्नुहोससिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन्। उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो...
पुरा पढ्नुहोस