पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

English English Nepali Nepali

काठमाडौं।पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।गोली लागेर उनी घाइते भएका छन।

गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो।

घटनामा अन्य ३-४ जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?