ट्रेन्डीङ्ग

दीपावलीमा ह्वाइट हाउसमा पनि दीप प्रज्वलन

काठमाडौँ।दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ।

राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन।

दीप प्रज्वलनमा उपराष्ट्रपति कमला ह्यारिस,प्रथम महिला जिल बाइडेनलगायत सहभागी थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal