स्वास्थ्य
काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले कोरोना भाइरसबाट सङ्क्रमित जनताको निःशुल्क उपचार गर्न, देशभर मौलाएको भ्रष्टाचार अन्त्य गर्न र राष्ट्रियताको रक्षा गर्न सरकारसँग माग गर्दै नेपाली राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका...
पुरा पढ्नुहोसकार्तिक ५ काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव द्धारा एक बिज्ञप्ती जारी गरी जनताको स्वास्थ्य सग राजयले खेलवाड गरेको भन्दै आक्रोश व्यक्त...
पुरा पढ्नुहोसकात्तिक ४ दैलेख । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका बिभिन्न स्थानियतहमा झन्डै तिन लाख मुल्य बराबरका सेनिटाईजर र मास्क वितरण गरेको छ । नेपालीहरुको महान् चाड विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिर बाट...
पुरा पढ्नुहोसअसोज ८धनगढीः कैलालीमा युवा संगठन नेपाल सेती–महाकाली ब्युरो र अखिल नेपाल महिला संगठन सेती–महाकाली ब्युरोको रक्तदान सम्पन्न भएको छ जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरेका हो। रक्तदन कार्यक्रममा २१...
पुरा पढ्नुहोस८ असोज, प्युठान । प्यूठान जिल्ला माण्डवी गाउँपालिका –३ नयागाउँ निवासी बोम बहादुर नेपालीका छोरा कविर नेपाली विगत लामो समय देखि टाउकोमा मासु पलाएको ९ट्युमर० रोगका कारण थलिएका छन् । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर...
पुरा पढ्नुहोसअसोज ७ काठमाडौ। जनपत्रकार संगठन नेपालले संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र संगठनका केन्द्रीय सदस्य बासुदेव तिम्सिनाका ममतामयी अामा पवित्रादेवी तिम्सिनाकाे दुखद निधनप्रति दु: ख व्यक्त गरेको छ । जनपत्रकार संगठन नेपालका काेषाध्यक्ष जानकी चाैधरीद्वारा...
पुरा पढ्नुहोसअसोज ७ कैलाली । अखिल क्रान्तिकारी कैलालीको आयोजनामा कैलालीको धनगढी स्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भैरहेका बेला...
पुरा पढ्नुहोसअसोज ६ नवलपरासी । पश्चिम नवलपरासीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामग्राम नगरपालिकामा ४ जना, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन र सुस्ता गाउपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वाास्थ्य कार्यालयले...
पुरा पढ्नुहोसअसोज ५ कपिलवस्तु ।सञ्चारकर्मी खग प्रसाद चापागाई नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिको जिल्ला सुचना संयोजकमा चयन भएका छन । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईलाई अनुगमन...
पुरा पढ्नुहोसअसोज २ नवलपरासी ।“कोभिड -१९ को अवस्था गुणस्तरिय परिवार योजना सेवाको निरन्तरता”को नाराको साथ परिवार नियोजन सघं नवलपरासी शाखा ले सातौं राष्ट्रिय परिवार योजना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ।परिवार नियोजन सघंको सभाहलमा हालको...
पुरा पढ्नुहोस