ट्रेन्डीङ्ग

युवा संगठन र महिला संगठन कैलालीद्वारा संयुक्त रक्तदान

असोज ८धनगढीः कैलालीमा युवा संगठन नेपाल सेती–महाकाली ब्युरो र अखिल नेपाल महिला संगठन सेती–महाकाली ब्युरोको रक्तदान सम्पन्न भएको छ
जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरेका हो। रक्तदन कार्यक्रममा २१ पन्टि रगत सकलन गरिएको संगठनहरुले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?