कृषि
परासी।किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ।चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना प्रकाशन नगरी...
पुरा पढ्नुहोसबर्दघाट।कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाले कृषिको करिब १८ वटा योजनाको बजेट कटौती गर्ने निर्णय गरेको पाइएको छ।चालु आर्थिक बर्षको हिउँदे नगरसभाका लागि भएको पूर्वतयारी बैठकमा बर्दघाट नगरले कृषिको बजेट कटौती...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा मत्स्यपालक कृषक र सरोकारवाला बिच अन्तरकृयात्मक गोष्ठी सम्पन्न भएको छ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको आयोजनामा उक्त विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता र पशुपन्छी तथा...
पुरा पढ्नुहोससुनवल।सरकारले व्यवस्थित कृषि नीति निर्माण गर्न नसक्दा कृषकले कृषिमा लगानी गर्ने वातावरण नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।पशुपंक्षी पालन तथा कृषि समूह बडेरा नवलपरासीको आज आईतवार सम्पन्न दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि वक्ताहरुले सो...
पुरा पढ्नुहोसस्याङ्जा।बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्।स्याङ्जाको वालिङ-९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो।कोभिड-१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बंगुर...
पुरा पढ्नुहोसपरासी।रासायनिक मलको बारे राप्रपाका सासद ध्रुव बहादुर प्रधानले कृषि मन्त्रालयका कृषि सचिव डा.गोविन्द प्रसाद शर्मा संग छलफल गरेका छन। कृषि मन्त्रालयमा कृषि सचिव डा. गोविन्द सग रासायनिक मलको आपूर्ति र वितरणमा भइरहेको समस्या वर्तमान मौज्दात...
पुरा पढ्नुहोसवालिङ।स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको...
पुरा पढ्नुहोसधादिङ।धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन्। भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन्।भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व...
पुरा पढ्नुहोसकाठमाडौँ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुवात गरेको छ।तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन...
पुरा पढ्नुहोसकाठमाडौं। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रु पाँच अर्ब ९० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण...
पुरा पढ्नुहोस









