स्थानीय समाचार

भुमहीमा जनता साकोसद्वारा प्रविधिको सहि प्रयोग र लैंगिक हिंसा अन्त्य विषयक गोष्ठी

सुनवल।सुनवल-१२ भुमहिमा प्रविधि प्रयोग र लैंगिक हिंसा अन्त्य विषयक गोष्ठी सम्पन्न भएको छ।भुमहीमा रहेको जनता सम्झौता साकोस भुमही अन्तर्गत महिला विभागले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा...

पुरा पढ्नुहोस
आवास कम्पनीका प्रमुख महेन्द्र थापामाथि कम्युनिस्ट युवा संगठनको कालोमोसो

पश्चिम नवलपरासी। राष्ट्रिय आवास कम्पनीका पुनर्वास प्रमुख महेन्द्र थापामाथि नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल ५ नं.  ब्यूरोले कालोमोसो दलेको छ । संगठनका ५ नं. ब्यूरोल संयोजक मिलन थापाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार...

पुरा पढ्नुहोस
आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माविलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेरास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा सम्पन्न आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माध्यमिक विद्यालयले जितेको छ।सोमबार भएको फाइनल खेलमा आयोजक ध्यान्याचल माविलाई शून्यका विरुद्ध एक गोलले...

पुरा पढ्नुहोस
ध्यान्याचल मावि बडेरामा आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेऱास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ।सुनवल नगर क्षेत्रभित्रका निजी तथा सामुदायिक गरी २२ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।   उद्घाटनको...

पुरा पढ्नुहोस
सबैभन्दा बढी कर तिर्ने उद्योगी सम्मानित

राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा कर दाता सेवा कार्यालयले उत्कृष्ट करदातालाई सम्मान गरेको छ।सबैभन्दा बढी कर तिरेका नाग नागिन खाद्य उद्योग प्रा.लि. र आजको पहिलो सेवाग्राहीलाई सम्मानित भएका हुन। उनीहरूलाई कर अधिकृत माया पन्थीले...

पुरा पढ्नुहोस
सुनवल बडेरामा कार दुर्घटना, एक जनाको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा सोमबार दिउँसो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार पुलदेखि तल खोलामा खस्दा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
महलपोखरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पौडेल

सुनवल।महलपोखरी बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवलको १७औं साधारण सभा तथा ७औं अधिवेशनले जीवन पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ।सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्य नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन मण्डलका...

पुरा पढ्नुहोस
नेकपा एमालेद्वारा परासीमा संसद पुनःस्थापना गर्ने मागसहित प्रदर्शन

परासी।नेकपा एमाले पश्चिम नवलपरासीले सदरमुकाम परासीमा बृहत् विरोध प्रदर्शन गरेको छ।पार्टीले अन्तरिम सरकारलाई असंवैधानिक भन्दै संसद् पुनःस्थापना गर्ने मागसहित प्रदर्शन गरेको हो।कोणसभालाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य सरिता खनाल भुसालले विदेशी...

पुरा पढ्नुहोस
जनता सम्झौता साकोसद्वारा समूह सचिवलाई माइन्युट लेखन तालिम

सुनवल।सुनवल-१२ भुमहीमा अवस्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माइन्युट लेखन तालिम सम्पन्न गरेको छ।सहकारीको महिला विभागको आयोजनामा विभिन्न १८ वटा मासिक बचत समूहका सचिवहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो।   कार्यक्रममा सहकारीका...

पुरा पढ्नुहोस
एसईईमा ४ जिपिए ल्याएका जगन्नाथ माविका योगेश सापकोटालाई बधाई तथा सम्मान

परासी।पश्चिम नवलपरासीको भूमहीस्थित जगन्नाथ माध्यमिक विद्यालयका विद्यार्थी योगेश सापकोटालाई एसईई २०८२ मा ४ GPA ल्याएको अवसरमा एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ।सापकोटाले प्रारम्भिक नतिजामा गणित विषयमा ए ग्रेड प्राप्त गरे पनि पुनःपरीक्षणपछि...

पुरा पढ्नुहोस