स्थानीय समाचार
परासी।नेपाल तेक्वान्दो संघ नवलपरासीको प्रथम अधिवेशनबाट धर्मेन्द्र अग्रहरी निर्वाचित भएका छन।बिहिवार सम्पन्न अधिवेशन तथा निर्वाचनबाट अग्रहरिको अध्यक्षतामा ८ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बिकास अधिकारीले जानकारी दिए।त्यसैगरी नवनिर्वाचित समितिमा उपाध्यक्षमा रामजी...
पुरा पढ्नुहोसपरासी । नवलपरासी जिल्लालाई सोमबार चालु आर्थिक बर्ष २०८२/०८३ को लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सुनवल-१२ भुमहीमा भएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले...
पुरा पढ्नुहोससुस्ता।जिवित मान्छेको मृत्यु दर्ता गरेको आरोपमा वडा अध्यक्ष र सचीव पक्राउ परेका छन।पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजय कुमार चौधरी सहित चार...
पुरा पढ्नुहोसपरासी।नेपाल पत्रकार महासंघ,जिल्ला शाखा नवलपरासीले स्थानीय सञ्चारमाध्यमको संरक्षण,प्रवर्द्धन र सुदृढीकरणका लागि जिल्लास्थित स्थानीय तह र सरोकारवाला निकायलाई विज्ञापन तथा सूचनामा प्राथमिकता दिन आग्रह गरेको छ।महासंघले जिल्ला समन्वय समिति प्रमुखमार्फत बुझाएको ज्ञापनपत्रमा देशभर सञ्चारक्षेत्र लामो...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। समृद्ध समुदाय विकास केन्द्र नेपाल को आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा Skoleliv i Nepal को आर्थिक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले सडक मापदण्ड विपरीतका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले आज परासी बजारको बुद्द्चोकमा मापदण्ड विपरीतका संरचना हटाउन डोजर चलाएको हो । नगरपालिकाले सडक तथा फुटपाथमा राखिएको निर्माण...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बर्दघाट नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा सम्पन्न कार्यक्रम दुई दिनसम्म सञ्चालन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका छन।स्थानीय गोविन्द चमारको कच्ची घरमा लागेको आगोले छिमेकमा रहेका ११ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।...
पुरा पढ्नुहोसभुमही।नवलपरासी पश्चिममा तेक्वान्दो संघ गठन गरिएको छ।सुनवल -१२ भुमहीमा सम्पन्न प्रथम भेलाले धर्मेन्द्र अग्रहरीको अध्यक्षतामा तेक्वान्दो संघ गठन भएको हो।जसको उपाध्यक्षमा रामजी यादव, सचिवमा सुरेश पासवान र कोषाध्यक्षमा बालगोविन्द यादव चयन भएका टपन केवटले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल परासी सडक किनारमा रहेका सुकेका रुख सम्बन्धित निकायले नहटाइदिँदा दुर्घटनाको जोखिम बढेको छ।सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा पर्ने सडक किनारमा रहेका सुकेका सिसौका रुख नहटाउन जोखिम बढेको हो। सुनवल नगरपालिका-२ नयाँ बस्तीदेखि...
पुरा पढ्नुहोस









