साहित्य

बर्दघाटमा एक दिने नाट्य गोष्ठी

बर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा एक दिने नाट्य गोष्ठी मंगलबार सम्पन्न गरेको छ।पश्चिम नवलपरासीको बर्दघाटमा जमघट भएका साहित्यकारहरुले नाटकको पहिलो सर्त मञ्चन भएको बताएका छन। बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सङ्गित तथा नाट्य बिषयक एक दिवसीय गोष्ठीमा...

पुरा पढ्नुहोस
यज्ञ सापकोटाको तीज गीतमा,कालि आमा संगै राज र दिपेश नाचे

काठमाडौं।नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत“तिजको मेलामा”सार्वजनिक भएको छ।लोकप्रिय गायिका नवीना सुवेदी,यज्ञ सापकोटा,भूपराज पाण्डे,ईश्वरा खनाल सापकोटाको आवाजमा रहेको गीतलाई यज्ञ सापकोटाले लय, शब्दमा गरेका छन। महेश बिक्रम पाण्डेको संगीत संयोजन...

पुरा पढ्नुहोस
वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

देवदह । देवदहमा अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली काग्रेस क्षेत्र नम्वर १, क्षेत्रीय समिति रुपन्देहीले ४१ औ विपि स्मृति दिवसको अवसरमा बहुआयामीक व्यक्तित्व विश्वेश्वरप्रसाद कोईराला विषयक उक्त प्रतियोगिता आयोजना...

पुरा पढ्नुहोस
सामाजिक कथा समेटिएको आधा सिन्दुर हरेक शुक्रबार आउने

परासी।सामाजिक कथा आधारित आधा सिन्धुर टेलिफिल्म अब हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आउने भएको छ।   समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर टेलिफिल्ममा एउटा कहानी हुन्छ।जसमा विधुवा हुन्छिन भने अर्कोतर्फ श्रीमान श्रीमती र...

पुरा पढ्नुहोस
बर्दघाट कवि प्रतियोगिता:पत्रकारको कविता लेख्ने रोल्पाका टंक प्रथम

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले पहिलो लुम्बिनी प्रदेश स्तरीय कवि प्रतियोगितामा पत्रकारको कबिता लेख्ने रोल्पाका टंक बहादुर झाक्री मगर प्रथम स्थान हासिल गरेका छन।     दोस्रो स्थान हुन सफल कपिलवस्तुका शिशिर बन्जाडे,तेस्रो स्थानमा हुन सफल नवीन...

पुरा पढ्नुहोस
बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरिय कवि गोष्ठी गर्ने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठीका असारको १६ गते गर्ने भएको छ।   लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी गर्न लागेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताए।   लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
गजल-सिर्जना खनाल

“गजल “रामले जित्छ अनि बल्ल पो रावणको हार हुन्छ।कुन पागल मान्छेले भन्यो पानीको आकार हुन्छ।।बस्त्र बिना जन्मन्छौ अनि बस्त्र बिना मरेर जान्छौ ।मनको राम्रो हुनु अनुहारको लाखौं श्रृङ्गार हुन्छ ।।सबै पराइ हुन् बन्छन् आफन्ती...

पुरा पढ्नुहोस
बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक सम्पन्न

बर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा भएको उक्त बैठकमा बिगतका कार्यहरुको समिक्षा सहित बिभिन्न ९ ओटा प्रस्तावहरु माथि छफल भएको थियो। बैठकमा प्रस्तावित भएका प्रस्तावहरुमा...

पुरा पढ्नुहोस
डा.गैह्रेको”एक्लै एक्लै जीवन संग”म्युजिक भिडियो सार्वजनिक

काठमाडौ।डा.योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवनकथा बोल्ने गीति एल्बम”एक्लै एक्लै जीवन सँग”को म्युजिक भिडियो सार्वजनिक गरेका छन।म्यूजिक भिडियोले रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ।गीतको...

पुरा पढ्नुहोस
गायक पौडेलको “बरु म त रुँदै रुँदै जिउँला” बजारमा

काठमाडौं।लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा...

पुरा पढ्नुहोस