समाचार

मिस्टर एण्ड मिस नवलपरासीको तेस्रो अडिसन असार ९ गते

परासी।मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकिएको छ। पश्चिम नवलपरासीमै एक मात्र रहेको ४ तारे होटल ओरियनमा संचालन भएको मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसनमा करिव ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। जसमध्ये २५ जना...

पुरा पढ्नुहोस
विश्वकप छनोट:विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै नेपाल

काठमाडौं। नेपालले जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा बिहीबार चार पटकको टि-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग हरारे स्पोर्ट्स क्लबमा खेल्दैछ।खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ।नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक खेल्न लागेको हो।यसअघि नेपाल...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको बजेट ९० करोड ५० लाख

बर्दघाट।बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँ बराबरकोको बजेट सार्वजनिक गरेको छ।     आज बुधबार बर्दघाट नगरपालिकाको १२ औं नगरसभामा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको...

पुरा पढ्नुहोस
पुरुष साफ च्याम्पियन आजदेखी सुरु:नेपाल र कुवेत भिड्दै

काठमाडौं।पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।     यस संस्करणको च्याम्पियन सिपमा नेपालसहित आयोजक भारत,बंगलादेश,कुवेत,लेबनान,भुटान,पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ।अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार...

पुरा पढ्नुहोस
विश्वकप छनौट:नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाण्डौ।आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ।अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।   नेपालका भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाए।त्यस्तै,...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।      अहिले दैनिक...

पुरा पढ्नुहोस
परासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कोहांरको चट्याङ्ग लागी मृत्यु भएको हो।   चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा...

पुरा पढ्नुहोस
विश्वकप छनोट:अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं।विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।   हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो।उसका लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन।     अमेरिकालाई...

पुरा पढ्नुहोस
सुदुरपश्चिम सरकारका कानुनमन्त्री सवार गाडी बझाङमा दुर्घटनामा

धनगढी।बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ।आज(मंगलबार)दिउँसो पौने २ बजे जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो।     प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका...

पुरा पढ्नुहोस