समाचार

नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौं।चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने,‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’   घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने...

पुरा पढ्नुहोस
विश्वकप छनाेट:नेपालले अमेरिकासँग खेल्दै

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार)अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिका बीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पौने  १ बजे हरारेकाे टाका सिंगा स्पाेर्ट्स  क्लबमा हुनेछ।       आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन्...

पुरा पढ्नुहोस
सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी बैठक

परासी।सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी जिल्ला स्थित विभिन्न सुरक्षा निकाय तथा प्रतिनिधिहरुको विच बैठक भएको छ।     प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको सुरक्षा निकाय र उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी साथै उद्योग...

पुरा पढ्नुहोस
सुनवल:आवा २०८०/०८१ निति तथा कार्यक्रम प्रस्तुत,१ अर्ब १८ करोड ९२ लाख बराबरको बजेट बिनियोजन

सुनवल।सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ।आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा नगरपालिकाले रकम विनियोजन...

पुरा पढ्नुहोस
खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

काठमाण्डाै।बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात आईपीओ भरेमा कारबाही हुने भएको छ। घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि...

पुरा पढ्नुहोस
सरकारले जवर्जस्ती कर बढायो:चेम्बर अध्यक्ष राजेन्द्र

परासी।सरकारले ल्याएको बजेट मार्फत जवर्जस्ती कर बढाएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए। सरकारले बजेट मार्फत व्यवसायी उधोगीहरुले कर घटाएर राहत दिने अपेक्षा गरेका बताउदै मल्लले भन्ने-“राज्यले कर बढाएर व्यवसायीलाई मलम लगाउन सकेन।स्थानीय...

पुरा पढ्नुहोस
ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु

काठमाडौ।ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ।डुगामा  सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो।अन्य व्यक्तिहरु वेपत्ता छन।उनीहरुको खोजी जारी छ।बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने...

पुरा पढ्नुहोस
बाबा बर्दगोरिया मन्दिर परिसरमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री भेटिए

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ मा रहेको बाबा बर्दगोरिया मन्दिर परिसरको जमिनमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको छ। पुरातत्व विभागको टोलिद्वारा विगत १० दिनदेखि उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको हो।पुरातत्त्व विभागबाट आएको पुरातत्व बिभाग...

पुरा पढ्नुहोस
होटल ओरियनमा गर्मि छल्दै

सुनवल।पश्चिम नवलपरासीकै एक मात्र ४ तारे होटल ओरियनमा सुइमिङ पुलमा पौडि खेल्नेहरुको चाप वढेको छ।     गर्मि छल्न र स्वास्थ्यलाई समेत राम्रो हुने भन्दै सुइमिङ पुलमा पौडि खेल्न आउने गरेका छन।पछिल्लो समयमा साझमा पौडि खेल्न आउनेहरुको...

पुरा पढ्नुहोस
photos:RAJENDRA SUWAL/WWF NEPAL
नवलपरासीको नन्दन तालमा ७० सारस भेटिए

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नन्दनतालमा ७० वटा सारस भेटिएका छन।नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणमा उक्त सारस भेटिएका हुन।   परासी सहित बृहत लुम्बिनी क्षेत्रमा सारस गणना गरिएको थियो।सर्वेक्षणका क्रममा...

पुरा पढ्नुहोस