समाचार
पोखरा।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार कसैले हलाएर नहल्लिने बताएका छन।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने,‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ।यो कसैले हलाएर हल्दैन।हामी समझदारीका साथ अगाडि बढ्छौँ।’ भ्रष्टाचारविरूद्ध...
पुरा पढ्नुहोसचितवन।नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले पहिलो लुम्बिनी प्रदेश स्तरीय कवि प्रतियोगितामा पत्रकारको कबिता लेख्ने रोल्पाका टंक बहादुर झाक्री मगर प्रथम स्थान हासिल गरेका छन। दोस्रो स्थान हुन सफल कपिलवस्तुका शिशिर बन्जाडे,तेस्रो स्थानमा हुन सफल नवीन...
पुरा पढ्नुहोससुनवल।मदन मनमोहन बाल क्लव,सुनवल ४ ले ट्राफिक सचेतना समवन्धि कार्यक्रम गरेको छ।पछिल्लो समयमा वढ्दै गइरहेको दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहित ट्राफिक सचेतना कार्यक्रम गरेको क्लवले जनाएको छ।कार्यक्रमलाई सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीले जग्गा धनि लालपुर्जा पाएपछि खुसि भएका छन।लामो समयदेखि आफैले जोतभोग गर्दै आएको जग्गा धनि लालपुर्जा पाएपछि खुशी भएका हुन। जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा १० जनालाई लालपुर्जा वितरण...
पुरा पढ्नुहोसपरासी।राष्ट्रिय भुमी आयोग नवलपरासीले श्रोत अभावका बाबजुत काम गर्दै आईरहेको छ।आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले आयोगमा आर्थिक र मानविय श्रोतको चरम अभाव हुँदा हुँदै पनि काम गरिरहेको बताए। “हामी कहाँ ईन्धन २ लाख,फर्निचर १...
पुरा पढ्नुहोससुस्ता।नेपालि कांग्रेसका केन्दीय सदस्य एव प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले ४ महिना अगाडी तामझाम सहित उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर संचालनमा आउन सकेको छैन।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर...
पुरा पढ्नुहोसकाठमाण्डाै।१४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो। नेपालका आशिष चौधरीले ८०औँ मिनेटमा गोल गरे।आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवलमा छोराले धारिलो हतियार प्रयोग गरेर ५० बर्षीय आमाको हत्या गरेका छन।सुनवल नगरपालिका-१३ बिचैयापूरकि ५० बर्षीय बुद्दिरानी मुसहरलाइ उनकै छोरा २५ बर्षीय शिव कुमार मुसहर हत्या गरेको प्रहरीले जनाएको छ। पारिवारिक विवादका क्रममा...
पुरा पढ्नुहोसकाठमाण्डाै।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई बजेट विवरण प्रविष्ट गर्न अनुरोध गरेको छ।मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरी आर्थिक वर्ष २०८०/८१ को बजेट सभामा पेस भएको विवरण अनिवार्य रुपमा सङ्घीय...
पुरा पढ्नुहोस









