समाचार
रुपन्देही। देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले अधिकार प्राप्तिका निमित्त बिभिन्न समयमा भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका रहेको बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीद्वारा...
पुरा पढ्नुहोसबर्दघाट। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भुटानी, ललितानिवास र सुन काण्डका फाईल खुल्ना साथ नेताहरु विदेश पलायन हुनेक्रम सुरु भएको बताएका छन । लामिछानेले त्यस्ता फाइल सुक्ष्मरुपमा अघि बढाए औंलामा गन्न सकिने नेता...
पुरा पढ्नुहोससुनवल । विद्यालयको सुधार योजना निर्माण समवन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रमवापुर माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरेको विद्यालयले...
पुरा पढ्नुहोसकाठमाण्डाै । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो ।‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय...
पुरा पढ्नुहोससुनवल । प्याव्सन, एनप्याव्सन र हिसानले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सुनवल २ स्थित लोटस रिसोर्टमा सम्पन्न भएको छ । प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा केन्द्रिय सचिव सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...
पुरा पढ्नुहोसकाठमाण्डाै । झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका...
पुरा पढ्नुहोसनवलपुर । गैंडाकोटमा रहेको देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो । कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ। प्रयोगविहीन...
पुरा पढ्नुहोसकाठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रवारदेखि कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गरिएको छ । सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ सुनवलको संयुक्त...
पुरा पढ्नुहोसप्रतापपुर । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरी र विद्यार्थी गरी...
पुरा पढ्नुहोस









