समाचार

प्रतीकात्मक तस्बिर
जंगली च्याउ सेवन गर्दा बर्दघाटमा ४ जना बिमारी

बर्दघाट । जंगली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाटमा एकै घरका चार जना विरामी परेका छन । बर्दघाट-१४ आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन ।बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार,...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएईको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युएई । नवलपरासी सेवा समाज युएईको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष भुपराज डुम्रेको अध्यक्षतामा बरदुबईमा कार्यक्रम सप्पन्न भएको हो । समाजले अपाङ्गता,अशंक्त,दिर्घरोगी,आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आउनुका साथै...

पुरा पढ्नुहोस
बुटवलमा गुडिरहेको ट्रकमा आगलागी

बुटवल।बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २-०३-१११ ख २५११ नम्बरको मालबहाक ट्रकमा एक्कासी आगो लागेको हो । प्रहरीले गाडी भित्र खाना पकाउँदै गर्दा आगो लागेको हुन...

पुरा पढ्नुहोस
समाचार प्रभाव:वडाले कानुन विपरीत लिएको रकम फिर्ता गर्दै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले कानुन विपरीत लिएको रकम फिर्ता गर्न थालेको छ । आइतबार कानुन विपरीत रकम लिएको विषयको समाचार प्रकाशन तथा प्रसारण भएपछि वडा समितिको बैठक बसेर रकम...

पुरा पढ्नुहोस
सेवाग्राही सङ्ग नियम बिपरित पैसा लिदै वडा कार्यालय

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम बिपरित सेवाग्राही सङ्ग रकम लिएको खुलेको छ । पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममा वडा नम्बर ९ ले प्रती...

पुरा पढ्नुहोस
विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
बंगलादेशी नागरिकलाई पोल्याण्ड पठाउँछु भन्दै काठमाडौं ल्याउने ७ जना पक्राउ

काठमाडौं । बंगलादेशी नागरिकलाई रोजगारीका लागि पोल्याण्ड पठाउँछु भन्दै काठमाडौं ल्याएर बन्धक बनाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले यसरी बन्धक बनाइएका ८ जना बंगलादेशी नागरिकलाई उद्दार गरेको छ...

पुरा पढ्नुहोस
सरकार भ्रष्ट र नालायक बनेको एमाले अध्यक्ष ओलिको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्ट र नालायक भएको आरोप लगाएका छन । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताउनुभयो।‘यति...

पुरा पढ्नुहोस
अविरल वर्षाका कारण हवाई उडान प्रभावित

काठमाण्डाै । गत रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएपछि केही उडान ‘डाइभर्ट’ भएका छन भने केही उडान...

पुरा पढ्नुहोस
नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको परासीमा रक्तदान कार्यक्रम

परासी । नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय परासीको आयोजनामा...

पुरा पढ्नुहोस