समाचार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिदै

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नै विश्वासको मत लिने भएका छन । प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने योजना अन्योलमा परेको थियो । तर...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान

काठमाण्डाै । बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ ।   प्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै आलोचना भएपछि सीआईबीले गएराति बयान लिएको हो...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली बुधवार पाकिस्तान जाने

काठमाण्डौ । एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने भएको छ । एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयार पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।नेपाली...

पुरा पढ्नुहोस
समाजवादी मार्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौ । समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । सातै प्रदेशमा गर्ने प्रदेशस्तरीय आमसभाको मिति टुंगो लगाउन सोमबार बिहान बसेको मोर्चाको संयोजन समिति बैठकले सभास्थलको टुंगो लगाएको हो । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक जारी

काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव...

पुरा पढ्नुहोस
घरघरमा नागको चित्र टाँसेर आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी , घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा...

पुरा पढ्नुहोस
अभिभावकले राजा माविमा लगाए ताला , प्रह र विव्यस अध्यक्षले भ्रष्टाचार गरेको आरोप

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र माविमा चरम राजनीतिकरण भएका कारण विद्यालय अस्तब्यस्त भएको अविभावकहरुले बताएका छन । निकै लामो समयसम्म बिविध कारणले चर्चामा आईरहने विद्यालयको रुपमा रहेको छ...

पुरा पढ्नुहोस
देशभर डेंगु संक्रमित १६ हजार नाघे

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेका  छन  ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै...

पुरा पढ्नुहोस
कक्षा १२ को उत्कृष्ट नतिजाले परिवारमा पलाउदै आशाका किरण

परासी । भरखरै प्रकाशित भएको कक्षा १२ को नतिजाले निरा नेपालीको परिवारमा आसाको किरण पलाएको छ । बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सरि आएका शुकबहादुर नेपाली र श्रीमती जौमाया...

पुरा पढ्नुहोस
बर्दघाटको “नेहा अक्वा” पानीको बोतलमा अखाद्य बस्तु

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा रहेको “नेहा अक्वा”मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा...

पुरा पढ्नुहोस