समाचार
३ माघ,पोखरा । पोखरामा विभिन्न सिलसिलामा बस्दै आएका अछामीहरु बिच सहयोगका लागि भन्दै राजन साउदको अध्यक्षता राजन साउदको अध्यक्षता अछाम पोखरा सम्पर्क समितिको गठन गरिएको छ । शनिबार पोखरामा रहेका अछामी बासीहरुले माघी संक्रान्तिको अबसरमा शुभकामना...
पुरा पढ्नुहोसमाघ २ लमजुङ । राष्ट्रिय योग दिवसको अवसरमा “गरौं योग डटेर ,कोभिड जान्छ हटेर मुल नारा सहित ” सुस्वास्थ्य र ब्यबस्थित जिवनशैलीका लागि योग तथा प्राकृतिक चिकित्सा र जडिबुटि सचेतना शिविर लमजुङमा सप्पन्न ।लमजुङ जिल्ला...
पुरा पढ्नुहोसगणेश भुसाल माघ १ स्याङ्जा ।बाटो मा अनियंत्रित रूपमा भएकोे छाडा चौपाया व्यवस्थापन गर्न वालिङ नगरपालिकाले गौशाला निर्माण गरेको छ ।स्याङ्जाको वालिङ नगरपालिकाले भित्र पर्ने घ्वाङखोला नजिकको जङ्गल छेउमा स्वोर्गआश्रम गौशाला...
पुरा पढ्नुहोसगोपिकृष्ण रेग्मी माघ १ स्याङ्जा । स्याङजाको वालिङ नगरपालिका वडा नं.८ आग्रीडाडाँमा गुरुङ समुदायहरुको मन्दिर गुम्बा निर्माण गरिने भएको छ ।स्थानिय बासीको सक्रिएतामा देशविदेशमा भएका गाउलेको सहयोग र स्थानिय सरकारको पहलमा निर्माण हुन लागेको गुम्बाको...
पुरा पढ्नुहोसमाघ १ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाले सचिवालय सदस्य धमेन्द्र बास्तोला कन्चनलाई गिरफ्तार गरेको बिरोधमा माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । माघ ३ गतेदेखि सभा , मशाल जुलुश सहितका कार्यक्रम...
पुरा पढ्नुहोसमाघ १ अर्घाखाँची । अर्घाखाँचीमा छोराले आमाको हत्या गरेका छन्। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् । बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा...
पुरा पढ्नुहोसराज चौधरी,पुष २९ परासी । थारु जातिको नयाँ वर्षको अवसरमा नवलपरासीमा माघ महोत्सव व्यापक रूपमा मनाउदै। माघीको अवसरमा ‘हम्मन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्बद्र्धन कैना हम्मनके अभियान’...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २९ पुस । लायन्स क्लब अफ वालिङका पूर्व अध्यक्ष एवं समाजसेवी सीताराम अधिकारीले आफ्नो जन्मदिनका अवसरमा आज गुरुकुलमा सहयोग गर्नुभएको छ । अधिकारीले आफ्नो ६९ औं जन्मदिनका अवसरमा पुतलीबजार १४ लामागेस्थित पाणिनी आश्रमद्वारा...
पुरा पढ्नुहोसपुष २९ अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४...
पुरा पढ्नुहोसपुस २९ काठमाडौ ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सहित ४ जना नेता गिरफ्तार परेका छन् । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाइ सहित प्रकाश शाही , बिबेक...
पुरा पढ्नुहोस









