ट्रेन्डीङ्ग

विप्लव नेकपाका सचिवालय सदस्य बास्तोला गिरफ्तार

पुस २९ काठमाडौ ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सहित ४ जना नेता गिरफ्तार परेका छन् ।

नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाइ सहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाश लाई ललितपुरको बागमती गाउपालिका वाट प्रहरीले गिरफ्तार गरेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal