समाचार
अनिल नेपाली बैशाख १९ अर्घाखाँची । कोरोना संक्रमण तीव्र हुँदै गएपछि अर्घाखाँचीमा लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बसेको सर्वपक्षीय बैठकले २० गते सोमबार राती १२ बजेदेखि लागु हुने गरी...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, १९ बैशाख । स्याङ्जाका तीन पालिकामा निषेधाज्ञा घोषणा गरिने भएको छ । आईतबार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले जिल्लाका वालिङ, चापाकोट र गल्याङ नगरपालिकामा सोमबार बिहान ६...
पुरा पढ्नुहोसगणेश एसके ,बैशाख १९ कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो । बेदकोट...
पुरा पढ्नुहोसबैशाख १९ सिन्धुपाल्चोक । विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय सङठन विस्तार तथा निर्माण अभियान चलाएको छ । उक्तपार्टीले जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको भोटेकोसी गा.पामा संगठन विस्तारका साथै पार्टिका नाराहरुलाई भित्ते...
पुरा पढ्नुहोसबैशाख १८ सिन्धुपाल्चोक । विप्लव नेतृत्व नेकपा सिन्धुपाल्चोक जिल्लाले मजदुर (श्रम) दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।जिल्लाको भोटेकोसी गापा ४ मा पार्टीका नेताकार्यकर्ताको श्रमदान गरि एकल महिलाको अस्थायी घर निर्माण गरिदिएको अखिल...
पुरा पढ्नुहोसबैशाख १३ स्याङ्जा । विप्लव नेतृत्व नेकपाको युवा संगठन नेपाल स्याङ्जा जिल्लाको प्रथम भेला सम्पन्न । वालिङ् नगरपालिकाको बायखोला स्थित सहिद स्मृति भवनमा मक्कन गुरुङको अध्यक्ष अध्यक्षता १३ सदस्यीय जिल्ला कमिटी सदस्यीय निर्वाचित गरेको छ...
पुरा पढ्नुहोसबैशाख १२ अछाम ।जनपत्रकार संगठन नेपाल अछामको अध्यक्षमा खेमराज बुढा चयन हुनु भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता मानव अधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मूल नाराका साथ...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, १० बैशाख ।विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।नगर प्रमुख दिलीपप्रताप खाँणले आज एक सूचना जारी गर्नुहुँदै...
पुरा पढ्नुहोसबैशाख ८ पर्वत । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले बसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । धौलागिरी ब्युरो इन्चार्ज...
पुरा पढ्नुहोसबैशाख ८ डडेल्धुरा । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी) डडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ...
पुरा पढ्नुहोस









