समाचार
वैशाख २३ वालिङ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी...
पुरा पढ्नुहोसअनिल नेपालि बैशाख २३ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ ।एक अनाैपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा कपिल गाैतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएकाे...
पुरा पढ्नुहोसबुटवल , २३ बैशाख । लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा परेको एमालेका नेता शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती गरेकोे सरोकारवालाहरुले आरोप लगाएका छन । प्रदेश प्रमुखले अंसबैधानिक र अलोकतान्त्रीक कदम चालेर...
पुरा पढ्नुहोसबैशाख २३ ताप्लेजुङ । ताप्लेजुङबाट फुङ्लिङ बजारभित्र रहेको तोक्मे क्षेत्रबाट ५८ जनाको स्वाव संकलन गरि पठाइएकोमा ४८ जनाको रिर्पोट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ। पोजेटिभ रिपोर्ट आउनेमा २४ महिला २४...
पुरा पढ्नुहोसकपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफ्नै गाउमा मजदुरहरु संग काम गर्दैगर्दैको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा भए सगै विभिन्न कार्यक्रम सक्रिय सहभागी हुनु भएको छ...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २३ बैशाख वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकाहरुमा लक्षण देखिएपछि नमूना परीक्षण...
पुरा पढ्नुहोसदैलेख बैशाख २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेख आठविस नगरपालिका वडा नं ८ को आयोजनामा पार्टीको जिल्ला कमिटी सदस्य दुर्गा सिजापतिकि आमा नानकली बडुबाल र ठुला बुबा कृष्ण बडुबालको श्रद्धाञ्जली कार्यक्रम...
पुरा पढ्नुहोसवैशाख, २२ बुटवल । लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लाका डीसीसीएमसीलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध...
पुरा पढ्नुहोसगल्याङ बैशाख २२ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बुधबार गरिएको दश जनाको एण्टिजिन परिक्षणका क्रममा आठ जनामा संक्रमण पोजिटिभ देखिएको छ...
पुरा पढ्नुहोसगल्याङ बैशाख २२ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन नगरवासीलाई अपिल गर्नुभएको छ । कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको भन्दै नगरप्रमुख अधिकारीले यो...
पुरा पढ्नुहोस









