समाचार

नेकपा उदयपुरको समिक्षात्मक बैठक सम्पन्न

भदौ २० उदयपुर ।नेपाल कम्युनिस्ट उदयपुर जिल्लाको समिक्षात्मक बैठक सम्पन्न भएको छ ।उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मन पौड्यालको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा उदयपुर,ओखलढुंगा इन्चार्ज विवेक कुमालको प्रमुख आथित्यतामा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
नेकपा नेता कमल पण्डितलाई पितृ शोक,पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

गणेश एस के भदौ २० कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका जिल्ला सदस्य तथा बेल्डाडी पार्टी सचिव कमल पण्डितलाई पितृ शोक परेको छ । नेकपाका नेता कमलको बुवा कृष्णराज पण्डितको ८२ वर्षको उमेर गत राति भाद्र...

पुरा पढ्नुहोस
बझाङ:जिल्ला समन्वय समितिकाे पाचौं जिल्ला सभा सुरु

उत्तमकुमार थापा भदौ २० बझाङ । बझाङ जिल्ला समन्वय समितिको पाचौं जिल्ला सभा आजवाट सुरु भएको छ । जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा आर्थिक बर्ष ०७७/०७८ काे बार्षिक समिक्षा गाेष्ठीकाे उद्घघाटन भएको हाे। कार्यक्रममा जिल्ला समन्वय...

पुरा पढ्नुहोस
संसदीय व्यवस्थाले देश संकटमा पर्यो:ओम पुन

प्रकाश थापा,भदौ २०,कैलाली। नेकपा कैलाली जिल्लाको जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उदघाटन भएको छ। उदघाटन सभामा सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य ओमप्रकाश पुनले यो दलाल संसदिय व्यवस्थाको कारणले देश संकटमा परेको हुदा यसको...

पुरा पढ्नुहोस
बझाङमा १९ जनप्रतिनिधीले छाडे एमाले,गापा अध्यक्ष/उपाध्यक्ष सहित १९ जनाले नेकपा(एस)मा सनाखत

उत्तमकुमार थापा,बझाङ २० भाद्र। बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका अध्यक्ष-उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन । आइतबार सदरमुकाम चैनपुरमा मोटर साइकल र्याली सहित बजार परिक्रम गरी जिल्ला निर्वाचन कार्यालय बझाङमा...

पुरा पढ्नुहोस
स्थानीयले निर्माण गरेको काठेपुल खोलाले बगायो, स्थानिय सरकार कता हरायो

उत्तम कुमार थापा भदौ १९ बझाङ्ग। काठेपुल बगाउँदा स्थानीयलाई समस्या भएको छ । जिल्लाको जयपृथ्वी नगरपालीका वडा नमवर ३ कुसापानी र मष्टा गाउँपालीकाको वडा नमवर १ कुर्यापानी भन्ने स्थानमा रहेको स्थानीयले निर्माण गरेको काठेपुल...

पुरा पढ्नुहोस
रुपन्देहीमा नेकपाका युवा र विधार्थीको प्रदर्शन,राष्ट्रघात स्वीकार हुदैन

भदौ १९ रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीको निकट युवा सङ्गठन नेपाल,रुपन्देही र विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)रुपन्देहीको आयोजनामा भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ । रुपन्देही जिल्लाको बुटवलस्थित ट्राफिकचोकमा नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको...

पुरा पढ्नुहोस
वैध माओवादीको बर्दघाट-४ देविनगर टोल भेला सप्पन्न

पुस्पा गिरी,बर्दघाट १९ भाद्र। बैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत बर्दघाट -४ देबिनगर टोल भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।भेलाले सेती थापाको नेतृत्वमा ९...

पुरा पढ्नुहोस
कोहलपुर र नेपालगन्जमा नेकपा निकट जनसंगठनको प्रदर्शन

भदौ १९ बाके ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन र विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले बाके जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।विधार्थी संगठन र युवा संगठनको संयुक्त आयोजनामा जयसिंह धामीको हत्या,नेपाली सिमाभित्र भारतीय...

पुरा पढ्नुहोस
डडेलधुरामा माके र एमाले परित्याग गर्दै २८ जना विप्लव नेकपामा प्रवेश

भदौ १९ डडेलधुरा। डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा माके र एमाले छोड्दै दुई दर्जन भन्दा बढी कार्यकर्ताले नेकपा प्रवेश गरेका छन् । नेकपा जिल्ला कमिटिले आयोजना गरेको पालिकाको वार्ड नं ७ मा आयोजित पार्टी ध्रुविकरण...

पुरा पढ्नुहोस