समाचार

प्रचण्डको जापान भ्रमण:हिरोसिमाको संग्रहालयको अवलोकन

काठमाडौँ।पाँच दिने जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आइतबार हिरोसिमास्थित संग्रहालयको अवलोकन गरेका छन्। नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालयका बारेमा जानकारी लिएका थिए। साथै आजै...

पुरा पढ्नुहोस
पानीको बहाव बढेपछि सप्तकोसीको ३३ ढोका खोलियो

सप्तरी।सप्तकोशी नदीमा पानीको सतह पुनःबढ्दै गएको छ।पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो। आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई...

पुरा पढ्नुहोस
देशभर थपिए ६६० जना कोरोना संक्रमित

काठमाडौँ।नेपालमा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ९ सय ४२ सीसीआर परिक्षणका क्रममा ३ सय २६ जना र २ हजार ७ सय ७० एन्टीजेन परीक्षणका क्रममा ३...

पुरा पढ्नुहोस
जसपा जातीयता र क्षेत्रीयता भन्दा माथि उठ्नै सकेन:बाबुराम भट्टराई

काठमाडौँ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जनता समाजवादी पार्टी जातीवाद भन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन्। नयाँ पार्टी नेपाल समाजवादी पार्टीको पहिलो बैठकमा बोल्दै भट्टराईले नयाँ एजेन्डा र रुपान्तरणका लागि खोलेको सोही पार्टी अन्ततःपुरानै भासमा भासिएको बताए।...

पुरा पढ्नुहोस
वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रयोगबारे छलफल

वालिङ।वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ।वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन।कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र...

पुरा पढ्नुहोस
महाकवि देवकोटामा कक्षा ११ मा भर्नाको लागि विधार्थीहरुको घुइँचो

सुनवल।पश्चिम नवलपरासीकै उत्कृष्ट र अग्रणी बिधालय महाकवि देवकोटा नमुना माध्यामिक विधालयमा कक्षा ११ मा भर्नाको लागि बिद्यार्थीहरुको चाप बढेको छ।खासगरि विज्ञान,ब्यवस्थापन,कानुन र शिक्षा संकायमा बिद्यार्थीहरु भर्ना भैरहेको बिधालयले जनाएको छ। देशका विभिन्न शहरहरुमा बिज्ञान पढ्न...

पुरा पढ्नुहोस
अन्नपूर्णले हरेक क्षेत्रलाई सम्बोधन हुने अब्बल विद्यार्थी उत्पादन गर्दै

बुटवल।बुटवल-६ चन्द्रनगर स्थित अन्नपूर्ण मोडल कलेजमा अध्यायरत ४ विद्यार्थीले एमबिबिएस अध्ययनको लागि पुर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका छ्न । कक्षा ११ र १२ मा बिज्ञान विषय पढेका विद्यार्थीहरुको लगनशीलता र शिक्षकहरुको उच्च स्तरीय अध्यापनका कारण...

पुरा पढ्नुहोस
पब्लिक क्याम्पसलाई वृद्धि शैक्षिक शुल्क घटाउन अखिल(क्रान्तिकारी)को २दिने अल्टिमेटम

कपिलवस्तु।नेकपा निकट अखिल(क्रान्तिकारी)ले कपिलवस्तुका पब्लिक क्याम्पसले मनोमानी ढंगले वृद्धि गरिएको शैक्षिक शुल्क फिर्ता गर्न २ दिने अल्टिमेटम दिएको छ।शैक्षिक शुल्क फिर्ता नगरिएमा चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएको छ । अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ।नगरपालिकाले आज परासीमा रहेका वैंकहरु संगको छलफलपछि समाजिक सुरक्षा बापतको आगामी किस्ता वडाबाटै वितरण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

सैनामैना।बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ।सैनामैना सात देवपारमा रहेको सो विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि विद्यालयले त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको हो। नतिजा प्रकाशन कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यपकले उत्कृष्ट नतिजाको लागि...

पुरा पढ्नुहोस