समाचार

सामुदायिक वनमा एक वन एक उधम निति ल्याइने:नगर प्रमुख विमला

सुनवल।सामुदायिक वन दिवस २०७९ को सन्द्रभमा सामुदायिक वनका सफलता,चुनौती र स्थानिय सरकार सँग सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिका बातावरण तथा विपत ब्यवस्थापन समिति र सामुदायिक वन उपभोत्ता महासँघ नेपाल नगर महासँघ...

पुरा पढ्नुहोस
रोजगार सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनवल।रोजागरीको सुनिश्चित गर्ने अधिकारलाई मध्यनजर गर्दै सुनवल नगरपालिकाले रोजगार सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। अभिमुखिकरण कार्यक्रममा वोल्दै सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले कृषि उत्पादन मार्फत रोजगारी वढाउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो।साथै कृषि उत्पादनको...

पुरा पढ्नुहोस
सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही

काठमाडौ।राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ।आयोगले सूचनाको हकसम्बन्धी ऐन,२०६५ को दफा ३२ बमोजिम सूचना नदिने,आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो। विसं २०६५ सालमा...

पुरा पढ्नुहोस
यज्ञ सापकोटाको तीज गीत घर झगडा-५ आयो चर्चामा

काठमाण्डौ।पारिवारिक कथाबस्तु समेटिएको मौलिक,सामाजिक यथार्थलाई चित्रण गर्ने गीतले समाजको परिवर्तनलाई उतार्न खोजिएको यज्ञ सापकोटाको तिज गीत घर झगडा-५ ले चर्चा पाएको छ।एक हप्तामै ९ लाख दर्शकको नजरमा पर्न सफल भएको छ गितमा सकारात्मक प्रतिक्रिया...

पुरा पढ्नुहोस
देवचुली नगरपालिकामा खुसि बालबालिका

नवलपुर।खुसीखुसी विद्यालयमा बालबालिका पुर्याउने अभियानमा निरन्तर हामी”भन्ने नारा सहित देवचुलीका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ८० बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र किण्डर नेपालको सहयोगमा देवचुली नगरपालिका भित्र...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघ सुनवलद्धारा करका वारेमा उद्योगी व्यापारी र व्यावसायीहरुलाई जानकारी

सुनवल।उद्योग वाणिज्य संघ सुनवलले नगरका उद्योगी व्यापारी व्यवसायि विच आन्तरिक राजस्व मूल्य अभिब्यूद्धि,अन्तशुल्क,स्थानिय कर र घरेलु सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ।करको हिसाव किताब आफै राख्न सक्ने बनाउनका लागी सुनवल नगरक्षेत्रका उद्योगी,व्यापारी र व्यावसायीहरुलाई लक्षित...

पुरा पढ्नुहोस
वाइसीएल नवलपरासीको संयोजकमा सापकोटा

परासी।नेकपा(माओवादि केन्द्र)निकट योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)नवलपरासी जिल्लाको संयोजकमा मोहन सापकोटा मनोनयन भएका छन। गत साउन ३ गते बसेको योङ्ग कम्युनिस्ट लिग केन्द्रीय समिति भर्जुअल बैठकले सापकोटालाई जिल्ला संयोजक पदमा मनोनयन गरेको हो। बैठकले जिल्लामा अध्यक्ष हेरफेर गर्ने...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय पूर्व स्टार मनोज प्रभाकर

काठमाडौ।भारतका पूर्व स्टार तथा रन्जी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन। यस भन्दा अगाडि प्रभाकरले अफगानिस्तान क्रिकेट टोली,यूपी क्रिकेट संघको र रञ्जि ट्रफी टोलीका प्रशिक्षकको रूपमा काम...

पुरा पढ्नुहोस
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन

काठमाडौ।गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी...

पुरा पढ्नुहोस
बौद्ध वक्तृत्वकलामा पुरस्कारले ५० हजार पुर्‍याउने घोषणा

ललितपुर।२८औं नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाःप्रथम हुनुभएको छ। बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१ गते शनिबार सो प्रतियोगितामा प्रथम हु्ने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो...

पुरा पढ्नुहोस