समाचार

नेका नेता कण्डेलद्वारा सेमरहवा बाबा धर्मशाला उदघाटन

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मामा सेमरहवा बाबा धर्मशाला उदघाटन गरिएको छ। स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ मा देवेन्द्रराज कण्डेलबाट बिनियोजित रु २५ लाख योजनाबाट धर्मशाला निर्माण कार्य सम्पन्न...

पुरा पढ्नुहोस
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

पाल्पा।रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै...

पुरा पढ्नुहोस
सरावल वडा ७ का महिलाहरुलाई शसक्तिकरण

परासी। सरावलमा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ।   सरावल गाउँपालिका ७ नंं वडा कार्यालयको आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस परासीको आयोजनामा महिलाहरुलाई शसक्तिकरण सम्बन्धी जनचेतनामुलक तालिम सम्पन्न भएको हो।तालिम संस्थाका प्रतिनिधि आरिफ खानको अध्यक्षता...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्धारा न्यानो कपडा र दाउरा वितरण

बर्दघाट।बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिले अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध र न्यानो कपडा बितरण गरेको छ ।     नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गरेर दिन लागेको भन्दै आलोचना भएपनि विपन्न परिवारहरुलाई कपडा वितरण गरेको...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिका कुहिने र नकुहिने फोहोर स्रोतमै बर्गीकरण गर्ने तयारीमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्ने तयारी गरेको छ । पालिकाले बिहीवार सरोकारवालाबीच एक अन्तरक्रिया गरेर ३० बुदें कार्ययोजना समेत बनाउदै माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्न लागेको...

पुरा पढ्नुहोस
नारायणी नदीमा अवैध उत्खनन गर्दा २ ट्रयाक्टर प्रहरीकाे नियन्त्रणमा

परासी।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको किनारबाट प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ लोड गरिरहेको अवस्थामा दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ। सुस्ता गाउँपालिका ३ नारायणी नदीबाट ढुङ्गा र बालुवा लोड गरिरहेको अवस्थामा नदिजन्य पदार्थ...

पुरा पढ्नुहोस
स्वास्थ्य,शिक्षा जस्ता आधारभुत क्षेत्र पहिलो प्राथमिकतामा: नगर उपप्रमुख तिवारी

वालिङ।वालिङ् नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य,शिक्षा,खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ।वालिङ  १० मदिखोलामा रहेको।फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह शुभारम्भ गर्दै नगरउपप्रमुख तिवारीले भन्नुभयो,“समस्या रहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको...

पुरा पढ्नुहोस
दर्ता र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

काठमाण्डौ । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता...

पुरा पढ्नुहोस
पाल्पामा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ । निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको...

पुरा पढ्नुहोस