लुम्बिनी प्रदेश

सुनवल नपा वडा ७मा कांग्रेसले गठबन्धन नगर्ने निर्णय

सुनवल।नेपाली कांग्रेस सुनवल नगरपालिका वडा ७ ले गठबन्धन नगर्ने निर्णय गरेको छ।नजिकिँदै गरेको निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकूल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो। कांग्रेसले स्थानीय तहमा आवश्यकता...

पुरा पढ्नुहोस
सुनवल नगरपालिका कोभिड-१९ पुर्ण खोप सुनिश्चितता घोषणा

सुनवल।सुनवल नगरपालिका नवलपरासीमै पहिलो कोभिड-१९ पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।सुनवललाई १२ बर्ष माथि कोभिड १९ विरुद्धको पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। सुनवलमा एक कार्यक्रमका बीच”पुर्ण खोप सुरक्षित भविष्य स्वामित्व र सहभागीता पुर्ण खोप...

पुरा पढ्नुहोस
परासिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

परासी। पश्चिम नवलपरासीको परासी बाल मन्दिरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्दघाटन गरिएको छ। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश ध्रुब कुमार शाहको अध्यक्षतामा सो कार्यालय उद्घाटन गरिएको हो ।न्यायधिश शाहले निर्वाचन कार्यतालीकाबारे जानकारी...

पुरा पढ्नुहोस
तरुण युवा परिचालन समिति सैनामैना ४ द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना ।नेपाली कांग्रेस तरुण युवा परिचालन वडा समिति सैनामैना ४ ले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । सैनामैनामा स्थानीय निर्वाचनलाई लक्षित गरि समितिले अन्तरक्रृया कार्यक्रम सम्पन्न गरेको हो।नेपाली कांग्रेस तरुण युवा परिचालन वडा समिति...

पुरा पढ्नुहोस
जसपाबाट मालिका गापा ४को वडा अध्यक्षमा प्रेम बा.अर्याल

बुटवल । गुल्मीको मालिका गाउँपालिका–४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीबाट युवा नेता प्रेमबहादुर अर्याल सिफारिस भएका छन् । मंगलबार तम्घासमा बसेको पार्टीको जिल्ला कार्य समितिको बैठकले अर्याललाई वडाध्यक्षमा सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
धुर्कोट गाउँपालिका प्रमुखमा कांग्रेसबाट भण्डारीको उम्मेदवारी सर्वसम्मत

बुटवल।नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एबम महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका छन । आज बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले...

पुरा पढ्नुहोस
स्थानीय निर्वाचन रिपोर्टिङ एवं आचारसंहिता बिषयक दुई दिने तालीम बर्दघाटमा सुरु

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा निर्वाचन रिपोर्टिङ एवं आचारसंहिता बिषयक दुई दिने  तालिम बर्दघाटमा सुरु भएको छ। नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा पत्रकारहरुका लागी स्थानीय निर्वाचन रिर्पाेटिङ र आचारसंहिता विषयक दुई दिने...

पुरा पढ्नुहोस
नेकपा सितंगगा नगर कमिटीको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी सितगंगा नगर कमिटीको आयोजनामा पार्टी सदस्यलाइ राजनितिक तथा बैचारीक प्रशिक्षण कार्यक्रम एक कार्यक्रमका बिच अमराईमा सम्पन्न भएको छ। राजनैतिक तथा बैचारीक कार्यक्रममा सितगंगा नगरपालिका विभिन्न वडाबाट प्रतिनिधीमुलक पार्टी सदस्यहरुलाई आउदै गरेको...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका दाङ इन्चार्ज गौतमद्वारा पार्टीबाट राजीनामा

दाङ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)दाङ जिल्ला इन्चार्ज जिवन गौतमले पार्टी परित्याग गरेका छन्।गौतमले माओवादी केन्द्र कम्युनिस्ट नरहेको र विभिन्न आरोप लगाएर पार्टीको साधारण सदस्य नरहने गरिब सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन।गत चुनाबमा घोराहीमा माओबादीबाट...

पुरा पढ्नुहोस
नेकपा बर्दघाट नगरको बैठक सम्पन्न,स्थानीय चुनावको भन्डाफोर गर्ने निर्णय

बर्दघाट।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बर्दघाट नगर कमिटीको बैठक सम्पन्न भएको छ ।बैठक आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको भन्डाफोर सहित विभिन्न निर्णय सहित सम्पन्न भएको हो।बैठकले एमसिसी विरुद्ध नगरमा भण्डाफोर अभियान चलाउने,भ्रष्टाचार...

पुरा पढ्नुहोस