ट्रेन्डीङ्ग

कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सारद्वारा पक्राउ

परासी।पश्चिम नवलपरासीको भारतीय सिमा नाकाबाट अवैध रूपमा ल्याइएको कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सार कार्यलयबाट खटिएको टोलिले पक्राउ गरेको छ ।

जिल्लाको सरावल गापा-६ बुड्न्तवापुर नाकाबाट बिहान-६ बजेको समयमा भारत बाट लोड कोइला सहित त्रीवेणी तर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको महेशपुर भन्सार कार्यलयले जनाएको छ ।

काेइला लाेड गरिएको भारतीय नम्बरको ट्रेक्कटर चालक भन्सारको टाेलीलाई देखेपछि फरार भएकाे भन्सार श्राेतले जानकारी दिएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal