लुम्बिनी प्रदेश

विद्यालयलाई मन्दिर र विद्यार्थीलाई भगवानका रुपमा लिए शैक्षिक गुणस्तर वृद्धि हुन्छ : सांसद वस्नेत

सुनवल । लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेतले विद्यालयलाई मन्दिर र विद्यार्थीलाई भगवानका रुपमा लिए सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि हुने बताए । पश्चिम नवलपरासी सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा भएको सिकाई आपुरण...

पुरा पढ्नुहोस
रामग्राममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना भेटियो

परासी । शान्तिका अग्रदुत गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना भेटिएको छ । पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले आइतबार यसबारे...

पुरा पढ्नुहोस
भुमहीमा अष्टदश पुराण सहित एक करोड ७५ लाख दिप प्रज्वलन

भुमही । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा १ करोड दिप प्रज्वलन भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश पुराण कथा प्रवचन ज्ञान तथा एक करोड दिप...

पुरा पढ्नुहोस
बर्दियामा आगलागीमा परि चार जनाकाे ज्यान गयाे, एक जना घाइते

बर्दिया । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी...

पुरा पढ्नुहोस
बाबा बर्दगोरियालाई सांस्कृतिक तथा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नेमा जोड

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ केरवानीमा रहेको बाबा बर्दगोरिया मन्दिर  धाम बिकासको चौथो साधारणसभा सम्पन्न भएको छ । बिकास धामका अध्यक्ष नरपती पाण्डेको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
देवदहमा लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप हुने

देवदह । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने भएको छ । देवदह प्रेस क्लबको आयोजनामा यहि मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो...

पुरा पढ्नुहोस
भुमहिमा मंसिर ९ गते एक करोड दिप प्रज्वलन हुने

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा यहि मंसिर ९ गते १ करोड दिप प्रज्वलन हुने भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश महापुराण कथा प्रवचन...

पुरा पढ्नुहोस
संघर्ष समितीद्वारा लुम्बिनी चिनी मिललाई एक हप्ते अल्टिमेटम सहित ४ बुदे ज्ञापनपत्र बुझायो

सुनवल । लुम्बिनी चिनि उद्योग प्रदूषण नियन्त्रण सघर्ष समितीले लुम्बिनी चिनी उधोगलाई ४ बुदे ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी चिनी उद्योगबाट उत्पन्न प्रदूषणको कारण सुनवल नगरका करिब ८० हजार जनताको स्वास्थ्यमा गम्भीर असर गरेको...

पुरा पढ्नुहोस
सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन भएको छ। सुनवल नगरपालिका वडा नम्वर १ को काबुकनगर पार्कमा वडा नम्वर १,३,४ र ६ का स्थानियहरुको भेलाले युवराज ढकालको अध्यक्षतामा...

पुरा पढ्नुहोस
मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव 

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलको अयोजनामा तेस्रो सुनवल महोत्वस पौष ४ गते सम्म संचालन हुने उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस