लुम्बिनी प्रदेश
राजेन्द्र रावत क्षेत्री,असोज २६ प्युठान। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य,नेकपा एमाले प्युठान जिल्ला सदस्य तथा नेपाल मार्सल आर्ट हापकिडाे संघ प्युठानका अध्यक्ष मुक्ति पाेख्रेल एमाले परित्याग गरि नेकपामा प्रवेश...
पुरा पढ्नुहोसअसोज २५ बुटवल । लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सुकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ।सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले बुटवलको रुपन्देही मोतिपुरका वास्ताविक सुकम्बासीको...
पुरा पढ्नुहोसअसोज २५ रोल्पा । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी सदस्य स्वर्गीय बिन प्रसाद खत्रीको तेह्रौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रोल्पाको परिवर्तन गापा -२ राङ्ग्सी निवासी बिन प्रसादको १३ औं पुण्य तिथिमा...
पुरा पढ्नुहोसपुरन अधिकारी,असोज २४ परासी। विश्व मानसिक दिवसको अवसरमा प्रतापपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतापपुर गाउपालिका स्वास्थ्य शाखाको आयोजना तथा इन्द्रेणी सामाजिक विकास मंचद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना(सामी)र एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजनाको सहकार्यमा...
पुरा पढ्नुहोसअसोज २४ ,नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट -०९ भानुनगरद्रारशनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सस्थाले बिजयादशमी र दिपावलीको पुर्व सन्ध्यामा सस्थाकै सभा हलमा शुभकामना आदनप्रदान सम्पन्न गरेको सस्थाका अध्यक्ष डिक...
पुरा पढ्नुहोसउमेश बि.क.,असोज २३,परासी।नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कण्डेलले नागरिकका आधारभूत आवश्यकता समाधान गर्न आग्रह गर्नु भएको छ। कण्डेलले जनताले राज्यबाट पाउनुपर्ने आधारभुत आवश्यकता समाधान गर्न माग गर्दै बाढीपीडित,सुकुम्बासी र नागरिकता समस्या तत्काल...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली,असोज २३,सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको चाैधाै वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले आज एक कार्यक्रमको आयोजना गरि वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख...
पुरा पढ्नुहोसरमेश भुसाल,असोज २३ सुनवल । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.सुुनवल १ को २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा वोल्दै प्रमुुख अतिथि...
पुरा पढ्नुहोसप्रदिप पाठक,असोज २३,परासी। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान पुर्ण रूपमा संस्थागत नभएको बताएका छन ।दाहालले सम्पूर्ण पार्टीको सहमतिमा लेखिएको भएतापनी संविधानमा अधिकार प्रयाप्त नभएकोले संशोधन गर्ने बताए। संविधानले दलित महिला जनजाति मधेसी लगायत उत्पीडित...
पुरा पढ्नुहोसअसोज २२ बुटवल । रुपन्देहीको सैनामैनामा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका-७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ...
पुरा पढ्नुहोस









