लुम्बिनी प्रदेश
मुक्ति गैरे,वुटवल,कार्तिक १०।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द बहादुर चन्द कमरेड विरजंगकाे तेह्रौं स्मृति दिनको अवसर पारि स्मृतिसभा सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँ पाँलिकाकाे बसन्तपुर नजिकै ज्यामिरेमा सम्पन्न भएको थियो ।उक्त सभामा...
पुरा पढ्नुहोसकात्तिक १० गुल्मी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि गुल्मीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पाटिका केन्द्रिय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्र बहादुर चन्द (विरजङको) सम्झानमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको पाटिका कार्यबाहक सेक्रेटरी...
पुरा पढ्नुहोसप्रकाश न्यौपाने,कार्तिक १० , नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा सुस्ता बचाउ अभियानले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल भारतको सीमा छुट्टयाई पिलर कायम गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको...
पुरा पढ्नुहोसकार्तिक १० बर्दघाट । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको नवलपरासीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।स्व.विरजंगको बर्दघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको हो। नेकपा नवलपरासी जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्दै नेकपा...
पुरा पढ्नुहोसमुक्ति गैरे,पाल्पा कार्तिक ९।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि परियोजना अन्तर्गत निर्माण भएको एमसिएकाे कार्यलय हट्न चेतावनी दिएको छ ।पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा...
पुरा पढ्नुहोसदाेर्ण केसी, तुलसीपुर,७ कार्तिक। तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भने २१ जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिएका छन । मृत्यु हुनेका...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली ,कार्तिक ७, सैनामैना । नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जस अन्तर्गत सैनामैना नगरपालिकामा रहेका ११ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा...
पुरा पढ्नुहोसकार्तिक ६ रोल्पा ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति राेल्पाकाे जिल्ला स्तरिय राजनितिक तथा वैचारिक प्रशिक्षण सदरमुखाम लिबाङमा सम्पन्न भएको छ । जिल्ला स्तरिय नेता कार्यकर्तालाई प्रशिक्षण दिनका लागि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली ,कार्तिक ५,सैनामैना ।रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा पर्ने हात्तीबजार भन्ने ठाउँबाट ६६ बर्षिय हुम बहादुर रसाइली नाम भएका एक बृद्ध बेपत्ता भएका छन बडिगाड गाउपालिकामा स्थायी घर भएका उनी हाल...
पुरा पढ्नुहोसबुटवल,२ कार्तिक।मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा कब्जा काण्डका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुरको घटनामा प्रत्यक्ष संलग्न जिल्ला कपिलवस्तु सुद्धोधन गांउपालिका वडा नं.६ स्थायी वतन भई हाल...
पुरा पढ्नुहोस









