लुम्बिनी प्रदेश

ईन्द्रेणी समाजिक विकास मञ्चले ३५ औँ स्थापना दिवस मनायो

रामु भुसाल,कार्तिक २२ बर्दघाट । पश्चिम नवलपरासीको ईन्द्रेणी समाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरको ३५ औँ स्थापना दिवस एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको छ। मञ्चका अध्यक्ष कर्दम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सस्थाका...

पुरा पढ्नुहोस
नेपाली भुमिमा भारतीय एसएसबिद्वारा जग्गा नाप

कार्तिक २२,सुस्ता।पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको छ।बिबादित जग्गाको भारत तर्फको सिमा देखि अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा नाप...

पुरा पढ्नुहोस
पाल्पामा बरको रुख ढल्दा च्यापेर एकको मृत्यु

चुरामणी तिमल्सिना, कात्तिक १८,रिडि । पाल्पाको अर्गली कालीगण्डकी करिडोर बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढ्ल्दा पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलममै मृत्यु भएको छ । पाल्पा तानसेन नगर पालिका वडा न १२...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)लुम्बिनी प्रदेशले तीन महिने अभियान संचालन गर्ने

हेमन्त प्रकाश वली,कार्तिक १८,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तीकारी)लुम्बिनी प्रदेश समितिको प्रथम पुर्ण बैठक दाङमा सम्पन्न भएको छ।बैठकले प्रदेशमा “बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिको लागि जनमतसंग्रह” को नारा लिएर तीन महिने अभियान संचालन...

पुरा पढ्नुहोस
नेकपा निकट युवा संगठनको अध्यक्षमा पुनः पाटन

कार्तिक १५ दाङ ।नेकपा निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न भएको छ । सम्मेलनले पुनःपाटनको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश,महासचिव बिदुषी,सचीवमा तिलक ,कोषाध्यक्षमा विश्लेषण सहित...

पुरा पढ्नुहोस
दाङको जनता मावी अभिभावक सेवा शुल्कको नाममा मनोमानी ढंगले शुल्क असुल गर्दै

भालुवाङ १५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रहेको जनता माध्यमिक बिद्यालयले अभिभावक सेवा शुल्कको नाममा विद्यार्थीहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित बिद्यालय प्रशासनले अभिभावक सहयोगका...

पुरा पढ्नुहोस
बाग्मति खाडसारी मिलले किसानहरुलाई उखुकाे बीउ र सामाग्री उपलब्ध गराउदै

नन्दु यादव कार्तिक १५ नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ताकाे कुडियामा स्थापित बाग्मति खाडसारी मिलले यसबर्ष किसानहरुलाई उन्नत जातकाे उखुकाे बीउ उपलब्ध प्राबिधिक सल्लाह,किटनाशक औषधि र खेत जाेत्नकाे लागि कृषि सामाग्री समेत उपलब्ध गराउने...

पुरा पढ्नुहोस
दुध संकलनबाट करिब ६ हजार जना लाभान्वित हुने

प्रकाश न्यौपाने,कार्तिक १५,नवलपरासी । पश्चिम नवलपरासिको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गरेपछि ६ हजार जना लाभान्वित हुने भएका हुन । सस्थाले नेपाल सरकार...

पुरा पढ्नुहोस
लायन्सले अपाङग आश्रममा भोजन गरायो

वुटवल ,१३ कार्तिक । नेपाल अपाङग आश्रम वुटवल ११ देविनगरमा रहेका ३१ जनालाई लाइन्स इन्टरनेश्नल ३२५ वि टु नेपालले विहानी भोजन गराएको छ । सेवा नै धर्म हो भन्दै विहानी भोजन गराएको लाइन्स इन्टरनेश्नल ३२५...

पुरा पढ्नुहोस
विप्लव निकट युवा संगठन नेपालको बिजयनगर कमिटी गठन अध्यक्षमा नियज अहमद

कार्तिक १३ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कपिलवस्तुले बिजयनगरमा संगठन निर्माणमा सक्रियता देखाएको छ। संगठनले बिजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा नियज अहमदको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ...

पुरा पढ्नुहोस