ट्रेन्डीङ्ग

विप्लव निकट युवा संगठन नेपालको बिजयनगर कमिटी गठन अध्यक्षमा नियज अहमद

कार्तिक १३ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कपिलवस्तुले बिजयनगरमा संगठन निर्माणमा सक्रियता देखाएको छ।

संगठनले बिजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा नियज अहमदको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ जसमा उपाध्यक्ष तौलेश्वर यादव,सचीव महेश बोस,कोषध्यक्ष प्रदीप यादव रहेका छ्न ।

बिजयनगर गाउँपालिका इन्चार्ज राजेन्द्र शाह(प्रताप)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संगठन नेपाल कपिलवस्तुका सदस्य जकिर,जनपत्रकार संगठन नेपाल कपिलवस्तु सदस्य दिनेश भरको आतिथ्यमा समाजसेवि,युवाहरूको उपस्तिथि रहेको थियो रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal