मुख्य समाचार
परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्राम-४ केरवानीबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान महेशपुरबाट परासीतर्फ आउदै गरेको ३ जना सवार लु ६४ प ३७८७ नं. को मोटरसाइकललाइ नियमित चेकजाँचका क्रममा पाल्हिनन्दन-४...
पुरा पढ्नुहोसकाठमाडौ । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ । आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा जित हात पारेको टोलीको सार्वजनिक गरेको सूचीमा नेपालले १५ खेल जितेको छ...
पुरा पढ्नुहोसकाठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।शैक्षिक वर्ष २०८/०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीका उखु किसानले अनुदान रकम प्राप्त गरेका छन । कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत १५ करोड १२ लाख रुपैया रकम किसानलाई वितरण गरीएको हो । किसानले पाउनुपर्ने अनुदान रकम मध्य...
पुरा पढ्नुहोसकाठमाडौ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको छ ।अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ...
पुरा पढ्नुहोसपरासी ।प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट लुकाइछिपाई राखेको अवैध चिनी बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सेमरिको संयुक्त टोलीले पश्चिम नवलपरासीको बर्दघाट- १५ नौडिहवा स्थित एक घरमा भारतबाट भन्सार छली लुकाइछिपाई...
पुरा पढ्नुहोससुनवल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला डा.चन्द्र भण्डारी लागाएतको टोलीले सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयको अवलोकन गरेको छ ।पश्चिम नवलपरासीकै उत्कृष्ट विद्यालयका रुपमा रहेको देवकोटा नमुना मावीेले गरेका...
पुरा पढ्नुहोसपाल्पा । पाल्पाको सत्यवती तालमा लागेको मेलाबाट यो बर्ष १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन भएको छ । मंसिर ७ गते देखि ११ गतेसम्म चलेको मेलामा सो रकम संकलन भएको सत्यवती...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको भुमहीमा लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश स्तरीय तेक्वान्दो समितिको आयोजानामा आगामी मसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने लागेको हो। प्रदेश स्तरीय...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी...
पुरा पढ्नुहोस









